खोटाङ, ११ असार : सोह्र वर्षीया किशोरीलाई जङ्लमा बोलाएर जबरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । बुधबार राति किशोरीलाई उनकै घर नजिकैको जङ्गलमा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरप...
समाचार
नाबालिकालाई जंगलमा बोलाएर जवरजस्ती करणी गर्ने एक युवक पक्राउ
खोटाङ ।खोटाङमा एक १६ वर्षीया नाबालिकालाई जंङलमा बोलाएर जवरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ६ नेर्पाका ३१ वर्षीय अरुण राई पक्राउ परेका हुन् । दिक्तेल रुपाकोट मझुव...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ल्यायो लोकप्रिय बजेट, शिक्षालाई प्राथमिकता
शन्तोष पौडेल दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चालू आब ०७८÷७९ को लागि बजेट प्रस्तुत गरेको छ । बीहिबार नगरपालिकाको हलमा गरिएको नगरसभामा शिक्षा, पूर्वाधार,स्वास्थ्य र आर्थिक बिकासलाई प्राथमिकता दिदै ८५ करोड ८...
पत्रकारलाई स्रोतसाधन सम्पन्न नबनाउँदासम्म गुणस्तरमा सुधार हुँदैन ः महाप्रबन्धक राई
काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईले रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्नुभएको छ । मन्त्रिपरिषद्को यही असार ७ गतेको बैठकले उहाँलाई महाप्रबन्धकमा चार वर्षका लागि नियुक्त गर्ने ...
जन्तेढुंगा गाउँपालिकाले ल्यायो लोकप्रिय बजेट, शिक्षालाई प्राथमिकता
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले शिक्षा, कृषि र रोजगारलाई प्राथमिकता दिदै लोकप्रिय बजेट ल्याएको छ । बीहिबार गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले ३९ करोड ९९ लाख ९३ हजार २७० रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको छ...
खोटेहाङको बजेट ५१ करोडको बढी
खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५१ करोडभन्दा बढिको बजेट ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष कविता राईले ५१ करोड ६६ लाख ३२ हजार १२० रुपैयाँ बराबरको बजेट पेश गर्नु भएको छ । बुधबा...
मेयर रिजालको एक कल फोनले बच्यो सुत्केरीको ज्यान
खोटाङ । सुत्केरी व्यथा लागेर सहज रुपमा बच्चा जन्माउन समस्या परेकी खोटाङकी एक महिलाको मेयरको एक कल फोनले ज्यान बचेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ दोर्पाकी २४ बर्षीय शान्ता कटवालले आठ महिनाको गर्भमा रहे...
सामाजिक बिकास मन्त्रीराईले नगर स्वास्थ्य दिक्तेललाई पठाउनु भएको करोड बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण
खोटाङ । प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि करोड बढि मुल्य पर्ने स्वास्थ्य सामग्रीहरु उपलव्ध गराउनु भएको छ । ...
दिक्तेलमा एक सय बेडको कोभिड अस्पताल संचालन, जिल्लाबासीमा छायो खुसियाली
खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलस्थीत जिल्ला आयुर्वेद सेवा केन्द्रको भबनमा एक सय बेडको कोभिड असपताल सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला अस्पतालको समन्वयमा जिल्ला आयुर्वेद अस्पतालको कार्यालयमा कोभि...
सामाजिक विकास मन्त्री राईको ब्याण्ड भर्सेज ब्राण्डकोे अवधारणा पुरा हुदै, प्रदेशका जनतामा छायो खुसियाली
खोटाङ, प्रदेश नम्बर १ कि समाजिक मन्त्री उषाकला राईले लामो समय देखि उठाउदै आउनु भएको ब्याण्ड भर्सेज ब्राण्डकोे अवधारणा पुरा हुने भएको छ । घरेलु मदिरा लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने अभियान थाल्नु भएको मन्...










