संसदमा आक्रामक ओली : न्यूनतम साझा कार्यक्रममाथि यसरी गरे एकएक बुँदाको चिरफार

काठमान्डौँ,२७ साउन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि उभिएर एमाले अध्यक्ष ओलीले आफू कमजोर प्रतिपक्ष होइन भन्ने सावित गर्नुभएको छ । देउवा सरकारको आयु १५ महिना मात्रै रहेको बताउँदै ओल...

दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु

खोटाङ,२७ साउन । दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु गरिएको छ । दाश्रो चरणमा दिक्तेलबजारस्थित सिचाइँ गेटदेखि नेपाल टेलिकमसम्मको सडक ढलानको काम मङ्गलबार नगरप्रमुख दीपनारायण रिजालले शुभारम्भ गर्नुभएको हो । सघन शहरी ...

थारको बच्चा म¥यो कि मारियो ?

–भीम राई खोटाङ, २६ साउन । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा केही समयअघि थारको बच्चा मारिएको अवस्थामा फेला प¥यो । स्थानीय नन्दकुमार तामाङले जङ्गलबाट गाउँका बालबालिकाले ल्याएको जङ्गली जनवार थारको बच्चा हुर्काउँदै थिए । ...

डाइजेष्टिभ नामक विस्कुटमा लापरवाही,बिस्कुटको पानोमा भेटियो प्लास्टिक

तस्वीर - भीम राई खोटाङ, २६ साउन । डाइजेष्टिभ विस्कुटमा बोरा सिलाउने प्लास्टिकको धागो फेला परेको छ। खोटाङको सदरमुकाम दिक्तेल बजारका एक स्थानीयले मंगलबार बिहान बच्चालाई विस्कुट खुवाउनेक्रममा विस्कुटको पानोमा धागो फेला पार...

ओझेलमा घुर्चुको महादेव बुक्टो

–भीम राई हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारको घुर्चुमा अवस्थित महादेव बुक्टो अर्थात सत्यश्वर महादेव गुफा प्रचारप्रशार तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको छ । परापूर्वकालदेखि स्थानीय बासिन्दाले पूजाआजा गर्दै आएको उक्त...

खोटाङ : ५० वर्ष माथिकालाई सोमबार र मंगलबार जोन्सन एण्ड जोन्सन खोप दिईने

खोटाङ,२५ साउन । खोटाङमा ५० वर्ष माथिकालाई आज (सोमाबार) र भोली मंगलबार जोन्सन एण्ड जोन्सन खोप दिईने भएकोे छ । दश स्थानीय तह रहेको जिल्लामा ७९ वटा स्वास्थ्य संस्थावाट खोप दिन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङले जना...

देउवालाई रामचन्द्रको घोचो- ‘सबैतिर असफल भएका व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगे’

काठमाडौँ,२५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै पार्टीका सभापनि एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको महाधिवेशन गर्न नसकेको र सबैतिर...

माधव-झलनाथको पद खारेज गर्न बामदेवको प्रस्ताव

फाइल तस्वीर काठमाडौं, २५ साउन। एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाउन प्रस्ताव गर्नुभएको छ । बिधानबारे सुझाव लिन अध्यक्ष केपी शर्मा ओलीले अनौपचारिकरूपमा आयोजना गर्नुभएको छलफलमा उपाध्य...

खोटाङमा पनि थालियो ‘तपाईको मास्क खै ?’ अभियान

सन्तोश पौडेल खोटाङ, २४ साउन । खोटाङमा ‘तपाईको मास्क खै ?’ अभियान शुरु गरिएको छ । जिल्लामा दिनानुदिन कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपिछ न्यूनिकरण गर्न जनचेतना मुलक सन्देश फैलाउदै ‘तपाईको मास्क खै’ अभियान शुरु गरिएको हो ...

एमालेको माधव समूह दुई टुक्रा, को कता लागे ? (सूचीसहित)

काठमाडौं,२४ साउन । एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल समूह दुई चिरा भएको छ । नेता नेपाल एकातीर भएका छन् भने पार्टी उपाध्यक्ष भीम रावलले छुट्टै समूह तयार पारेका छन् ।एमालेलाई बलियो बनाउनु पर्ने पक्षमा उभिएका दोस्रो पुस्...