पूर्व प्रधानमन्त्री ओलीलाई ‘मेन्टली डिसअर्डर’ भनेकोप्रति नियमापत्ति

काठमान्डौँ,२८ साउन । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्टली डिसअर्डर भनी भनिएको शब्दप्रति नियमापत्ति गर्नुभएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा ने...

पूर्वअर्थमन्त्री पौडेलको तथ्यसामू टिकेन अर्थमन्त्रीको स्वेतपत्र ः दस्तावेजमार्फत नै गरिदिए भण्डाफोर (पूणर्पाठ)

काठमाडौं,२८ साउन । पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको श्वेतपत्रलाई आफुखुसी लेखिएको तथ्यहीन आरोपपत्र रहेको भन्दै कडा जवाफ फर्काउनु भएको छ । श्वेतपत्रमा प्रस्तुत गरिएका विषयवस्...

दिक्तेल बजार खानेपानी आयोजनाको ट्याङ्की सञ्चालनमा नआउँदै जग भासियो

ठेकेदार कम्पनीको लापरवाहीले जग भासिएको खोटाङको दिक्तेल बजारमा विस्तार गर्न लागिएको शहरी खानेपानी तथा सरसफाइ आयोजनाको सोल्मास्थित निर्माणाधीन ट्रिटमेन्ट प्लान्ट (प्रशोधन केन्द्र)सहितको ट्याङ्की । निर्माणको काम जिम्मा लिएक...

एमसीसीमा सभामुख नै किन अनिच्छुक, संसद्मा अघि नबढाउने संकेत

काठमान्डौँ,२८ साउन । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको सहयोग सम्झौता अनुमोदनका लागि तत्काल संसद्मा अघि नबढाउने संकेत देखाएका छन् । पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका ने...

पुष्पराज कँडेलले गरे श्वेतपत्रको भण्डाफोर, यस्तो छ तथ्य

काठमान्डौं, २८साउन । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधि सभामा वर्तमान अवस्थाको जानकारी भनेर श्वेतपत्र सार्वजनिक गर्नु भएको छ । उहाँले श्वेतपत्र सार्वजनिक गरेपछि विभिन्न कोणबाट चर्चा सुरु भएको छ । राष्ट्रिय यो...

कांग्रेसमा महाधिवेशनको सकस : केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै

काठमान्डौँ,२८ साउन । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्र...

भदौ १ बाट १० गते सम्म दिक्तेल बजार लकडाउन

खोटाङ,२७ साउन। कोरोना संक्रमण दिनप्रतिदीन उल्लेख्य रुपमा वृद्धि हुँदै गएपछी दिक्तेल बजारलाई लकडाउन गर्ने तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना संक्रमण ह्वात्तै बढेपछी नगरपालिकालाई पूर्ण रुपमा बन्द ...

जबज सिंगो लोकतान्त्रिक आन्दोलनकै मार्गदर्शक सिद्धान्त : ओली

काठमान्डौं,२७ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जवज) नेपाली कम्युनिष्ट आन्दोलको मात्रै नभइ सिंगो लोकतान्त्रिक आन्दोलनको पनि मार्गदर्शक सिद्धान्त भएको ठोकुवा गर्नुभएको छ । एमाले पार्टी स्कूल बिभा...

चट्याङ लागेर गुल्मीमा सात जना घाइते

गुल्मी,२७ साउन। जिल्लाको इस्मा गाउँपालिका ४ मा चट्याङ लागेर सात जना घाइते भएका छन् । गुल्मी प्रहरीका अनुसार गाउँपालिकाका विभिन्न ठाउँमा परेको चट्याङ लागेर सात जना घाइते भएका हुन् । घाइतेहरुलाई थप उपचारका लागि गुल्म...

मानव अधिकारको अवस्थामा गम्भीर बन्न ध्यानाकार्षण

सन्तोश पौडेल खोटाङ,२७ साउन । मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत संस्थाले मुलुकको मानव अधिकारको अवस्थाका विषयमा गम्भीर बन्न सरकारको ध्यानाकार्षण गराएका छन् । गठबन्धन संयुक्त सरकारको केहि निणर्यले मानव अधि...