प्रेस काउन्सिल : मिल्दाजुल्दा डोमेनका न्यूज पोर्टल सूचीकरण नगर्ने

काठमान्डौं,३० साउन । प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्यूज पोर्टल सूचीकरण नगर्ने भएको छ। शुक्रबार काउन्सिलले एक सूचना जारी गर्दै दर्ता भएर सञ्चालनमा आइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुन...

खेलकुद महासङ्घले सामाजिक विकासमन्त्रीलाई भन्यो, प्रदेशका खेलाडीहरुलाई कोभिडको खोप उपलब्ध गराइ दिनुस्

खोटाङ,२९ साउन । नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष रमेश पौडेलको नेतृत्वको टोलीले प्रदेश नम्बर -१ की सामाजिक विकासमन्त्री उषाकला राईलाई प्रदेश १ का खेलाडीहरुलाई कोरोनाको खोप उपलब्ध गराउन माग गरेको छ । शुक्रबार सामाज...

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा घोषणा (सूचीसहित)

काठमान्डौ,२९साउन । नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीह...

फेरि संसद विघटनको योजना तयार हुँदैछ, कांग्रेसको सरकार धेरै टिके बैशाखसम्म : त्रिपाठी

बुटवल, २९ साउन । पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि संसद विघटनको योजना तयार पार्न थालेको दाबी गरेका छन् । पश्चिमनवलपरासीमा आज शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै...

प्रदेश १ मा थप ७६९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

विराटनगर,२९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ जना र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विका...

मौद्रिक नीति :कोरोना प्रभावित व्यवसायलाई विशेष सम्बोधन, शेयर धितो यथावत

काठमाडौं,२९ साउन । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सा...

कर्णालीमा मजबुत बन्यो एमाले संस्थापन

सुर्खेत, २९ साउन  । आन्तरिक संघर्षका कारण प्रदेशसभामा वहुमत हुँदा–हुँदै पनि विपक्षी गठबन्धनको सरकार बनेपछि कर्णालीमा एमालेको समीकरण फेरिन थालेको छ । बरिष्ठ नेता माधवकुमार नेपालले घोषित रुपमै पार्टीबिरुद्धको अभियानमा लागे...

आज नागपञ्चमी, घर-घरमा नागको पूजा-आराधना गरी मनाइँदै

काठमान्डौँ,२९ साउन । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुः...

दिक्तेल बजारको एक सहकारी संस्थामा चोरी तथा आगजनिको प्रयास

खोटाङ,२८ साउन । खोटाङको दिक्तेलबजारमा सञ्चालित सक्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा बिहिबार विहान चोरी तथा आगजनीको प्रयास भएको छ । दिक्तेलबजारमा रहेको सहकारीको कार्यालयमा चोरी तथा आगजनीको प्रयास भएको हो ।...

खोटाङमा अटोरिक्सा दुर्घटना हुँदा शिक्षक घाइते

खोटाङ,२८ साउन । खोटाङमा अटोरीक्सा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । दुर्छिमबाट हलेसीतर्फ आइरहेको स १ स ३४८५ नम्बरको अटोरीक्सा दुर्घटना हुँदा गुप्तेश्वर प्रावि अर्खौलेमा कार्यरत शिक्षक बैजनाथ यादव घाइते भएका हुन् । ...