नेपाल र ठाकुर पक्षलाई निर्वाचन आयोगले भन्यो, ‘सनाखतका लागि भदौ ९ गते आउनु’

काठमान्डौं, ४ भदौ । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि यही भदौ ९ गते बोलाएको छ । नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक सम...

प्रशासनले शुरु गर्‍यो अवैध हतियारमुक्त जिल्ला बनाउने अभियान

सन्तोश पौडेल खोटाङ, ४ भदौ । जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध हातहतियार (भरुवा बन्दुक) सङ्कलन अभियान शुरु गरेको छ । वन्यजन्तुको चोरी शिकार तथा जिल्लामा हुन सक्ने आपराधिक क्रिलयाकलाप नियन्त्रण गर्ने उद्देश्यका साथ प्र...

देशभर चट्याङ्गसहित भारी वर्षाको सम्भावना

तस्वीर वेव काठमान्डौं, ४भदौ । देशभरको मौसम आज (शुक्रबार) बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यु...

नेपाललाई छाडेका नेताहरुले ओलीलाई गरे यस्तो आग्रह

काठमान्डौं,३ भदौ। माधवकुमार नेपाल समूहमा रहेका, तर नेकपा एमाले समाजवादी पार्टीमा नगएका नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न माग गरेका छन् । माधव नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुबीच बिहीबार भएको छलफलम...

प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्न सरकारको सिफारिस

काठमान्डौं,३ भदौ । सरकारले नेपाली सेनाको प्रधानसेनापति पदमा प्रभुराम शर्मालाई नियुक्त गर्न सिफारिस गर्ने निणर्य गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जाम...

सरकारको निर्णय : भदौ १४ गते सार्वजनिक विदा

काठमान्डौँ, ३ भदौ । सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमी अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउ...

स्थानीय तह र प्रदेश सरकारमा एमाले कै बहुमत छ : अध्यक्ष ओली

काठमान्डौँ, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउनुभएको छ । बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन ...

माधव नेपाल आफूसँग अध्यक्ष पद माग्न आएको ओलीको खुलासा

फाइल तस्वीर काठमान्डौं, ३ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफूसँग अध्यक्ष पद माग्न आएको खुलासा गर्नुभएको छ । महाधिवेशनमा पराजीत माधवले पार्टीमा बबण्डर मच्चाएर आफैसँग अध्यक्ष माग्न आएको र त्यो नपाएप्छि छ...

माधवलाई आइलाग्यो सोच्दै नसोचेको संकट

काठमान्डौं,३भदौ । एमालेबाट अलग भई नयाँ दल खोल्नुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अर्को सोच्दै नसोचेको संकट आइलागेको छ । माधवले निवेदन दिनुभएको एमाले समाजवादी पार्टीको भविष्यमा कानुनी अस्तित्व रहनेमा ठूलो शंका प...

कोरोना सङ्क्रमण नियन्त्रण गर्न युवाद्धारा स्वास्थ्य सामग्री वितरण

खोटाङ,३ भदौ । नव युवा सामाजिक सेवा समाज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेले सर्वसाधारणको घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमै फैलिएपछि सङ्क्रमण नियन्त्रण गर्न सर्व...