सोलुखुम्बु, ७ मंसिर । स्टार यूथ क्लब, सोलुखुम्बुले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रदेश-१ स्तरीय महिला तथा सोलुखुम्बु जिल्ला अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिनबाट नाइट गेम सुरु भएको छ । ह...
समाचार
गोरखामा बुहारीको कुटाइबाट जेठाजुको मृत्यु
हलेसी खबर सम्वाददाता गोरखा, ७ मंसिर । गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका-४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको हो । आफ्नै भाइबुहा...
प्रदेश —१ मा ५७ जनामा कोरोना संक्रमण पुष्टि
खोटाङ, ७ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर—१ मा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन सय ५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुुष्टि भएको हो । पीसीआर ...
बारले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने
काठमाडौं, ७ मंसिर । नेपाल बार एसोसिएसनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारीदिनुभयो । ...
निर्वाचन आयोगले भन्यो, “शिक्षक-कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिनु”
काठमाडौं, ७ मंसिर । निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशन दिएको छ । मंगलबार निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ती जारी गरेर आयोगमा दर्त...
पूर्व राज्यमन्त्री सर्वधन राई को हुन् ? यसकारण सभापतिमा उम्मेद्वारी
खोटाङ, ६ मंसिर । नेपाली कांग्रेसका पूर्वराज्यमन्त्री एवम् जिल्लाका नेता सर्वधन राईको नाम नसुन्ने कांग्रेसीहरु कमै मात्रामा होलान् । तर, बुढापाकादेखि युवासम्ममा भने यो नाम चिरपरिचित छ । लोकप्रीय छ । वि.सं. २०२० साल भद...
पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना संक्रमण
काठमाडौं, ६ मंसिर । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९२१ जनाको आरटी-पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको...
भूपेन्द्र बडुवाल हत्या प्रकरणमा दश पक्राउ, छ जना फरार
काठमाडौं, ६ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । ६ जना अझै फरार छन् । प्रहरीले हत्याका आरोपीमध्येका मदन शाहीलाई सुनसरीबाट पक्राउ गरेको छ । उनी लुकिछिमी धरानमा बस्दै आएको...
प्रधानन्यायाधीशले पैसा खाएको सूचना भए बारमा बुझाउन आग्रह
काठमाडौँ, ६ मंसिर । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले कुनै फैसला गर्दा पैसा खाएको थाहा भएमा उक्त सूचना बारमा बुझाउन आग्रह गरेका छन् । प्रन्या जबरा...
महाधिवेशनबाट एमाले जनताको पार्टी भन्ने पुष्टि गर्छौं – नेता पोखरेल
काठमाडौं, ६ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेका कार्यकर्तासँग मात्र जनपरिचालनको सामर्थ्य भएको बताउनुभएको छ । वुद्धिजिवी संगठनको कार्यक्रममा सम्बोधन गर्दै नेता पोखरेलले आसन्न महाधिवेशनमा चितवनमा...










