सुर्खेत जिससमा एमाले र माओवादी गठबन्धन विजयी

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतमा एमाले र माओवादी केन्द्र गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाल विजयी भएका हुन् । शुक्रबार भएको ...

आगामी संसदीय निर्वाचनमा कुनै वामपन्थी पार्टीसँग गठबन्धन हुँदैन : एमाले अध्यक्ष ओली

विराटनगर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँल...

आजबाट काठमाडौंको फोहोर उठ्ने, मध्यराति जुट्यो १८ बुँदे सहमति

काठमाडौं, जेठ २७ । दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो ।ल्यान्...

मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट

काठमाडौं, २६ जेठ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट भएको छ । मन्त्री श्रेष्ठको कक्षमै कुटाकुट भएको हो ।                                सांसद यादवले आफ्नो क्षेत्रमा ...

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान, बेलामै सजग हुन आग्रह

काठमाडौँ, २६ जेठ । मौसमविद्हरुले यस वर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । यस वर्षको मनसुन...

उपेन्द्र यादव सहभागी जसपाकाे समीक्षा बैठकमा कुटाकुट, तीन कार्यकर्ता घाइते

जनकपुरधाम । स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा कुटाकुट भएको घटना सार्वजनिक भएको छ । जनकपुरसँगै जोडिएको लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा मंगलवार बस...

इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब घोटाला हुनसक्ने भीम रावलको दाबी

काठमाडौं – नेकपा एमालेका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमार्फत चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गर्नु भएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीन देखि ...

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र

२४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेका छन् । भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय...

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने

काठमाडौं , नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण दिने भएको छ ।                                                             एमाले केन्द्रीय पार्टी कार्यालय सचिव भी...

हत्याकाे आरोप लागेका वडाध्यक्षसहित तीन जनालाई थुनामा राख्न आदेश

रुकुम पूर्व । रुकुम पूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुम पूर्वको पुथा उ...