तीन दिनदेखि विमानस्थल अवरुद्ध डोल्पा। हिमपातका कारण जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध छ । हवाई मैदानमा बाक्लो हिउँ जमेकाले हवाईसेवा बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए । “...
समाचार
नेपाली सेनाले किन छाड्यो रेडियो नेपाल ?
डोटी। विसं २०५८ देखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको सुरक्षार्थ खटिँदै आएको नेपाली सेना आजदेखि आफ्नै व्यारेक फर्किएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सुरक्षा समितिको बैठकले रेडियो नेपाल दिपायलमा सश...
कठ्याङ्ग्रिएर एक जनाको मृत्यु
खलङ्गा। चिसोले कठ्याङ्ग्रिएर जुम्लाको सिँजा गाउँपालिका–६ जोडूका २७ वर्षीय शिवचन्द्र बुढाको मृत्यु भएको छ । उनको पठमाराबाट जोडू जाने क्रममा नाकुल्लीमा चिसोले कठ्याङ्ग्रिएर बुधबार मृत्यु भएको जोडू माध्यमिक विद्यालयका प्रधा...
सातदोबाटो–नारायणगोपाल जोड्ने गरि मेट्रो रेल बनाइने
काठमाडौँ। सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न भौतिक पूर्वाधार तथा याताय...
घुस मागेको अभियोगमा प्रधानाध्यापक गिरी पक्राउ
काठमाडौँ। नेपाल बैंक लिमिटेड श्रीपुर शाखा, वीरगञ्जबाट कृषि ऋण मिलाइदिने भन्दै घुस लिएको अभियोगमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय छिपहरमाई पर्साका प्रधानाध्यापक प्रभु गिरीलाई पक्राउ गरेको छ । आयोगले प्रधानाध्यापक गिरील...
कर्मचारीको रोजाइमा प्रदेश नं ३ र काठमाडौँका स्थानीय तह
काठमाडौँ। समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश नं ३ र ७५३ स्थानीय तहमा काठमाडौँ महानगरपालिका परेका छन् । कर्मचारीको समायोजनको पहिलो प्राथमिकतामा परेको प्रदेश नं ३ मा १३ हजार ६८४ र काठमाड...
वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा
काठमाडौं सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औं वार्षिकोत्सवका ...
आज शेयर बजारकति अङ्कले घट्यो ?
काठमाडौँ, धितोपत्र बजारमा आज शेयर बजारमा सामान्य कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।२ विन्दुले घटेर एक हजार १७२.७८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटि...
विधेयकमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना प्रावधान
काठमाडौँ। प्रा डा गोविन्द केसीले अनशन बसेको १६औँ पटकमा पनि उहाँको मागबाट उब्जेको समस्या समाधान हुन सकेको छैन । यिनै कारणले विसं २०६८ देखि २०७४ सम्म आइपुग्दा सात आयोग, कार्यदल तथा समिति बनिसकेको तथा राष्ट्रिय चिकित्सा शिक...
प्रदेश २ को नमुना कार्यक्रम, छोरी जन्मे १ लाख बिमा
जनकपुरधाम । प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम ...
