कप्तान पारस खड्का कीर्तिमानी शतक बनाउँदै खेलबाट आउट

काठमाडौं ।।कप्तान पारस खड्का कीर्तिमानी शतक बनाउँदै खेलबाट आउट भएका छन् । उनले एक सय ९ बलमा १५ चौका र एक छक्कासहित एक सय १५ रन जोड्दै आउट भएका हुन् ।, उनी अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाड...

अस्पताल भर्ना भएका पारसको एन्जियोप्लास्टीमार्फत स्टेन प्रत्यारोपण गरियो

काठमाडौं । हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरिएको छ । एन्जियोप्लास्टीमार्फत मुटुको भल्व खोल्न सफल भएपछि डाक्टरहरु आशावादी बनेका छन् । मुटुमा समस्या देखिएपछि केहीबेर अगाडि उनलाई न...

बसमा करेन्ट लागेर निधन भएका परिवारलाई जनही पाँच लाख दिइने

काठमाडौं । सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्र...

पूर्व युवराज पारस शाह अस्पताल भर्ना

काठमाडांै । पूर्व युवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि केहीबेर अगाडि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।उनलाई बरिष्ठ मुटुरोग विशेषज्ञ डा। यादव देव भट्ट नेतृत्वको चिकित्सक टोलीले उनको उपच...

फिलिम हेर्न जाने भन्दै युवतीलाई अपहरण गर्ने तीनजना पक्राउ

घोराही। सामान्य चिनजानको आधारमा फिलिम हेर्न जाने भन्दै युवतीलाई जबरजस्ती नियन्त्रणमा लिन खोज्ने तीन जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–३ भैस्कुर निवासी १९ वर्षकी एक युवतीलाई जबरजस्ती नियन्त्रणमा लिई रामपुरतर्फ ...

दीपक मनाङेले लिए सांसदको सपथ

पोखरा । गण्डकी प्रदेशको प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिएका हुन्। निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उनको सपथ भएको हो। गण्डकी प्रदेश सभामुख नेत्र अधिकारीले उनलाई सपथ गराएका थिए । ...

निर्मला हत्याकाण्ड, बम दिदीबहिनी भन्छन् ‘अधिकारकर्मी र सञ्चारमाध्यमले हाम्रो चरित्र हत्या गरे’

काठमाडौँ। निर्मला पन्त हत्या प्रकरणमा शङ्काको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् ।रिपोर्टर्स क्लबमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बविता र रोशनी बमले मानव अधिकारकर्मी इन्द्रप्रसा...

मुद्दा मिलाइ दिने भन्दै घुस लिएको अभियोगमा कर्मचारी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा मिलाइ दिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको अभियोगमा आयोगमै कार्यरत प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक...

पुर्वको पशुपती भनेर चिनिने हलेसीमा नदीको पानी तान्दै

खोटाङ। धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ । सुक्खाग्रस्त क्षेत्र मानिएको हलेसी क्षेत्रमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र ब...

काङ्ग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ। राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रत...