एमालेका प्रमुख सचेतक भन्छन्ः ओली हुँदा १०२ रूपैयाँको पेट्रोल देउवाको पालामा १८०

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पछिल्ला समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयमा सरकारको आलोचना गरेका छन्। वर्तमान सरकार गैरजिम्मेवार हुँदा १५ दिनमै दुईपटक इन्धनको मूल्यवृद्धि भएको भट्टरा...

कैदीबन्दीले निःशुल्क पाउने औषधि अभाव, आफैले खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता

खोटाङ, १९ जेठ । जिल्ला कारागार शाखा खोटाङमा कैदीबन्दीका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि सकिएको अनुगमनका क्रममा पाइएको छ । पुरुष ६६ र महिला ३३ जनागरी ९९ जना कैदीबन्दी अटाउने क्षमताको कारागारमा तोकिएको...

अहंकार र दम्भ चुलिए कांग्रेसलाई ठेगान लगाउने प्रचण्डकाे चेतावनी

काठमाडौं, १८ जेठ ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेलाई जस्तै नेपाली कांग्रेसलाई पनि ठेगान लगाउने चेतावनी दिएका छन् । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निवार्च...

दिप्रुङमा कार्यपालिका निर्वाचन सम्पन्न, एमालेको प्यानल विजयी

खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँकार्यपालिकामा एमालेको प्यानल विजयी भएका छन् । आज भएको निर्वाचनमा एमालेको ६ जना उम्मेदवार विजयी भएका हुन् । निर्वाचन परिणाम अनुसार अल्पसंख्यकमा वडा नं ४ वतासेका सुव्बा माझि, दलित मह...

मेयरमा आफ्नै उम्मेदवारलाई हराएको भन्दै कास्की एमालेले गर्याे कार्वाही

पाेखरा, एमाले कास्कीले बुधबार प्रेस विज्ञप्ति जारी गरी तीन जना स्थानीय नेतालाई पार्टीको पद र संगठित सदस्यबाट निलम्बन गरेको जनाएको छ। निलम्बनमा पर्नेमा पोखरा–३३ वडा कमिटीका उपाध्यक्ष महेश अर्याल, पोखरा–२१ का पार्टी संगठित...

प्रदेश १ काे नाम किरात प्रदेश हुन्छ : मुख्यमन्त्री राई

धरान : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नाम किरात प्रदेश नै हुनुपर्ने बताए। पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्ने जिकिर गर्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईले यो प्रदेशको नाम किरात ...

सात दिन भित्र दिक्तेलबजार सडक ढलानको काम शुरू नगरे कारबाही गरिने

खोटाङ, १६ जेष्ठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम शुरू नगरे कानुन अनुसार कारबाही गरिने भएको छ । विगत १ वर्ष देखी दिक्तेलबजारको बीच भागमा सडक ढलानको काम शुरू गरेर धराप थाप्ने सूर्य विकास जेभ...

भग्नावशेष अबस्थामा भेटियाे दुर्घटनाग्रस्त विमान

काठमाडौँ — हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।       ...

भेटियो हराइरहेकाे तारा एयरको विमान

नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी...

पूर्वपत्रकार दाहालको मृत्यु प्रकरण : छानविन गर्न आफन्त र प्रेस युनियनको माग

खोटाङ, १४ जेठ । खोटाङका पूर्वपत्रकार मणिराम दाहालको मृत्यु शङ्कास्पद भएको भन्दै उहाँका आफन्त र नेपाल प्रेस युनियन खोटाङ शाखाले छानविनको माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थायी बासिन्दा ६३ वर्...