अखिल क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी

काठमाडौं । त्रिवि सेवा आयोगमा नतिजा प्रकाशनमा भएको अनियमितता विरुद्द अखिल क्रान्तिकारीले आयोग अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको छ । वैद्य र विप्लव माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अध्यक्ष चैतन्य शर्म...

बजारमा सुनको मूल्य घट्यो कि बढ्यो ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।आइतबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको...

अण्डाको मूल्य ह्वात्तै बढ्यो, प्रतिगोटा कति पर्छ ?

भरतपुर । अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाक...

पूर्व उपअर्थमन्त्रीलाई पन्ध्र बर्षको जेल सजाय

बेइजिङ । चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ । लाखौ रुपैया अनियमिता गरेको आरोपमा उहाँलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले अवैध तरिकाले कमाएको सवै...

सिमेन्ट बोकेको ट्रकसँग यात्रुबाहक बस ठोक्किँदा १४ को मृत्यु

सिमेन्ट बोकेको ट्रकसँग यात्रुबाहक बस ठोक्किँदा १४ को मृत्यु, केन्या। केन्यामा आइतबार राती भएको सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गारिसामा भएको दुर्घटनामा परी अरु केह...

प्रधानमन्त्री ओली कम्बोडियामा

कम्बोडिया । प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि आज कम्बोडिया अधिराज्य आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मा...

ब्रुमरको प्रभावकारितामाथि प्रश्न, थप चारवटा भित्र्याउँदै काठमाडौँ महानगर

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले धुलो नियन्त्रणका लागि थप चारवटा बु्रमर भित्र्याउने भएको छ । महानगरले यसको तयारीका लागि दुईवटा ब्रुमर खरिद प्रक्रिया अगाडि बढाएको छ भने दुई ब्रुमर चीन सरकारको अनुदानमा ल्याउन लागेको छ । य...

जब, बेहोसी पाइलटले विमान उडाएपछि…

क्यानबेरा। अस्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् । प्राप्त जानकारीका अनुसार उनले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस...

कांग्रेसको भन्यो– प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गराउँछौं

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । ...

पेट्रोलियम पाइपलाइन परियोजना, साढे ६ हजार रुख कटान

काठमाडौं । भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिएको छ ।पाइपलाइन बिछ्याउने कार्यमा बाधा बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख आयाल निगमको कार्याकारी निर्देशक स...