निजी विद्यालयलाई अंकुश लगाउने शिक्षा ऐनको अन्तिम तयारी, सरोकारवाला बेखुस

काठमाडौं । सरकारले निजी विद्यालयलाई अंकुश लगाउने गरी राष्ट्रिय शिक्षा ऐन २०७६ ल्याउने भएको छ ।उक्त ऐनमा सार्वजनिक कोषबाट तलब, भत्ता खाने कर्मचारीले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरिएको छ । कानुन म...

लोकसेवा विज्ञापनः सत्तापक्षमै मतभेद, कसले के भने ?

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसद्को राज्यव्यवस्था समितिले दिएको निर्देशनलाई लिएर सत्तारुढ नेकपाका सांसदहरु नै विभाजन भएका छन् । पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्णय पालन गर्नुपर्ने अडा...

कांग्रेस नेतृत्वलाई खबरदारीः सशक्त भ्रातृ संगठनलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ ?

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसले समयमै अधिवेशन गरेर आफ्ना शसक्त भ्रातृ संगठनहरुलाई चलायमान बनाउन नसक्दा पार्टी नेतृत्वले चर्को आलोचना खेपिरहनुपरेको छ । पार्टीका शीर्ष नेताहरु भ्रातृ संगठन लथालिङ्ग बनाएको कारण का...

बेलायतीको हृदयमा गोरखा

बेलायत । बेलायतका रक्षा राज्यमन्त्री मार्क लाँकास्टरले बेलायतीहरूको हृदयमा नेपाली गोरखा सैनिकको विशेष स्थान रहेका बताएका छन् । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा ब्रिटिस गोरखा ब्रिगेडल...

प्रकाश सपुतको गलबन्दीका ‘भ्युअर्स’ करोड नाघे

बागलुङ । सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको ...

तपाईंको आजको राशिफलले के भन्न्छ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको परदेशको यात्रा भएपनि यात्राका क्रममा बिभिन्न समस्याहरु देखा पर्नेछन् । जीवनसाथिसँग अविश्वास बढ्ने हुदा कामहरु प्रभावित हुने योग रहेकोछ । व्यावसायमा तत्काल ठुलो लगानी नगर्नुहोला...

बाँकेमा चट्याङ परेर आगजनी हुँदा ३९ घर नष्ट, एक घाइते

बाँके । बाँकेमा हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् भने एक जना घाइते भएका छन्। डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँके प्...

लोकसेवासँग सर्वोच्चले माग्यो विज्ञापन रद्द नगर्नु पर्ने कारण

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग दायर गरेको रिटमा सुनवाई गर्दै बुधबार सर्वोच्च अदालतले विज्ञापन किन रद्द नगर्ने भनेर लोकसेवा आयोगसँग लिखित जवाफ मागेको छ । विकास ठाकुरले दायर गरेको रिटमा न्यायाधीश पुरुषोतम...

भीख मागेरै लाखौं जुटाएपछि पूर्वपतिले गरे यस्तो

दुबई, एजेन्सी । प्रहरीले एक युरोपियन महिलालाई धोखाधडीको आरोपमा पक्राउ गरेको छ । प्रहरीले जानकारी दिएअनुसार महिलाले अनलाइनमार्फत भीख मागेकी थिइन् । उनले भीख मागेर १७ दिनमै ५५ लाख ६९ हजार रुपैयाँ जुटाएकी थिइन् । प्रहरीले द...

पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखियो

कम्पाला । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन् । छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रम...