सुन किन्ने सोचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको मुल्य

काठमाडौं। साताको पहिलो दिन आइतबार बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।शुक्रबार प्रतितोला सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६३ हजार रुपैयाँमै कारोबार भइरहेको नेप...

लोकसेवाको विज्ञापन रद्द गर्ने समितिको निर्णयमाथि सर्वोच्चमा रिट दर्ता

काठमाडौं। लोकसेवाको विज्ञापन रद्द गर्न दिएको राज्य व्यवस्था तथा परामर्श समितिको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा अधिवक्ता राजाराम घिमिरेले रिट दायर गरेका छन् । सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले रिट दर्ता भ...

सोलु खोलाको दूधकोशी हाइड्रोपावरको स्काभेटरमा आगजनी

सोलुखुम्बु। सोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे भन्ने ठाउँमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको छ ।सोलु खोलामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रोपावर लिमिटेडले प्रयोग गरेको कोबेलको स्काभेटरमा आ...

गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याइन्छ – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन...

बंगालका खाडीमा मनसुन ट्रयाप भएपछि नेपालमा गर्मि ह्वात्तै बढ्यो

काठमाडौँ । मौसमी प्रणालीनै बंगालको खाडी आसपासमा ट्र्याप रोकिएको छ । नेपालतिर आउने मनसुनी प्रणालीसमेत अवरुद्ध भएपछि मनसुन ढिला भइरहेको कारण नेपालमा ह्वात्तै गर्मी बढिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मी...

चौतर्फी मुठभेडमा सरकार, ‘सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा

काठमाडौं । एकीकृत जनमत पाएको सरकार ‘सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा परेको छ, र समृद्धिको यात्रासमेत बरालिएको छ । पछिल्लो समय सरकारले लिएका निर्णयहरु विवादास्पद बन्दै गएका छन् । सरकारले ल्याएको मिडिया काउन्सिल व...

प्रदेश बजेट आजः प्रदेश १ ले पायो ४० अर्ब, सबैभन्दा बढि कुन प्रदेशमा ?

काठमाडौं । सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ...

इन्टरनेटमा अंकुशः सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाइदिन पर्ने

काठमाडौँ,  इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसद्मा दर्ता गराएको सूचना प्रविधि व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ। विधेयकका प्रावधान...

विदेशी पुरुषसँग नेपाली महिलाको अनमेल बिहे बढ्दो

काठमाडौं । नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए । सबै कानूती प्रक्रिया पुगेकाले निवेदन स्वीकृत...

सरकारप्रति जताततै असन्तुष्टि, अलोकतान्त्रिक बाटोमा जान खोजेको भन्दै आन्दोलन चर्कियो

काठमाडौं । सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ । दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्दै आन्दोलन सुरु भएको छ ।केही दिनदेखि विभिन्न क्षेत्रका पेस...