‘सरकारले भारतसँग आत्मसमर्पण गर्यो’

काठमाडौं । नेकपा मसालले भारतबाट भित्रने तरकारी र फलफूलमा थालिएको विषादी परीक्षणको काम स्थगन गरेकोमा आपत्ति जनाएको छ । भारतीय दबाबमा सरकारले गरेको विषादी परीक्षण स्थगनको मसालले भर्त्सना गरेको छ । महामन्त्री मोहनविक्रम सि...

स्थानीयले वडाध्यक्ष श्रेष्ठलाई दुई घण्टा कार्यकक्षमै थुनिदिएपछि…

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको आरोपमा स्थानीयले...

कुखुराको अण्डामा मुल्य ह्वात्तै बढ्यो, अब प्रतिगोटा कति पर्छ ?

नेपाल अण्डा उत्पादक संघले अण्डाको मुल्य प्रतिक्रेट २५ रुपैयाँका दरले बृद्धि गरेको हो । शनिबार बिहानबाट लागु हुने गरी मुल्य समायोजन गरिएको केन्द्रीय समितिको अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । यसअघि २ सय ५५ रुपैया...

निर्माणाधिन जलविद्युत् आयोजनाबाट इन्जिनियर बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित जुगल गाउँपालिका–२ गोल्चेमा जलविद्युत् आयोजनामा भेल पस्दा एकजना इन्जिनियर बेपत्ता भएका छन् । अबिरल वर्षासँगै आएको भेलका कारण निर्माणाधीन गाउँघर उज्यालो साना घट्ट खोला जलविद्युत् आयोज...

बबरमहलमा स्कुटर र ट्याक्सी ठोक्किँदा दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर र ट्याक्सी एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारक...

कम्युनिष्ट पार्टीलाई अब देश समृद्ध बनाउने आन्दोलनमा समेत ‘च्याम्पियन’ बनाउँछौँ – मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको बताएका छन् । उनले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र सङ्घीयतालाई स्थापित गर्न सफल भएको बताए । उन...

स्वयम्भूमा मनाउन लागिएको दलाई लामाको जन्मोत्सवमा रोक

काठमाडौं । गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो। जन्मोत्स...

बालुवाटार र शीतल निवास क्षेत्रमै पानीको चरम अभाव

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ । तर, केयुकेएलसँ...

भारतले नेपाललाई दिने अनुदान ५० प्रतिशत बढ्यो

काठमाडौं । भारतमा हालै भएको निर्वाचनमा विशाल जनमतसहित निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गरेको छ । भारतको इतिहासकै पहिलो पूर्ण महिला अर्थमन्त्री निर्मला सिथारमणले शुक्रवार...

निलम्बित कम्पनीलाई ७८ करोडकाे ठेक्का

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले ७८ करोड लागत भएको मोबाइल डिभाइस म्यानेजमैन्ट सिस्टम प्रणाली स्थापना गर्न विवादित मलेसियन कम्पनीसँग सम्झौता गरेको छ । प्राधिकरण र मलेसियाली कम्पनी न्युमेरा जेभीबीच बिहीबार सम्झौत...