काठमाडौं । बालयौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी|0ले आज अष्ट्रेलियालीलाई पक्राउ गरेको छ । विभिन्न मुलुकका विदेशी नागरिकले नेपाली बालकहरुलाई प्रलोभनमा पारेर बालयौन दुराचार गर्दै छ भन्ने ...
समाचार
बुधबार र बिहीबार यी स्थानहरुमा भारी बर्षासहित बाढीकाे सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको...
पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा ओखलढुङ्गाका बाढीपहिरो पिडितलाई राहत वितरण
ओखलढुङ्गा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसका अवसरमा जिल्लाका प्रकोप पीडितलाई राहत वितरण गरिएको छ । नेकपा ओखलढुङ्गाले बाढीपहिरोबाट ज्यान गुमाएकाको परिवारलाई प्रतिपरिवार...
गुल्मीमा पहिरो, ९ जनाकाे मृत्यु, मन्त्री र गृहसचिव घटनास्थलमा
गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ मा गएको पहिरोमा परेर मृत्यु हुनेका संख्या ९ पुगेको छ । पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । वडा नम्बर ४ का स्थानीय चन्द्रबहादुर विकको परि...
घुससहित प्रहरी जवान भरत कटुवाल पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई घुससहित पक्राउ गरेको छ । प्रहरी जवान कटुवालले काँकडभिट्टा–काठमाडौँ चल्ने गाडी सञ्चालनमा...
राहत र पुनःस्थापनामा प्रदेश सरकारले सक्रियतापूर्वक लाग्नुपर्ने’
विराटनगर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राहत र पुनःस्थापनाको काममा प्रदेश सरकारले सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभएको छ । उहाँले प्राकृतिक प्रकोपबाट आम नागरिकलाई जोगाउन आवश्यक योजना बनाएर जानुपर्नेमा ...
झुटो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने कारागार चलान
ताप्लेजुङ । झुटो विवरण पेश गरी नागरिकता लिन खोज्ने दुई जनालाई कारागार चलान गरिएको छ । गत असार १० गते झुटो विवरण पेश गरी नागरिकता लिन खोज्दा पक्राउ परेका भारतको नागाल्याण्ड घर भएका २० वर्षीय राजु चौलागार्इं र झापाको दमक ...
विज्ञापन नियमनबारे समितिमा यस्तो बहस, कसले के भने ?
काठमाडौं । विज्ञापनका नाममा सामाजिक सद्भाव भड्काउने, विकृति सिर्जना गर्ने तथा अनर्गल प्रचारबाजी भइरहेको भन्दै सांसद तथा विज्ञले त्यस्ता विज्ञापन सामग्री प्रकाशित प्रसारित नहुनेगरी विज्ञापन ऐन बनाइनुपर्ने सुझाउनुभएको छ ।...
नेप्से निरन्तर उकालो यात्रामा, कति अंकले बढ्यो ?
काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको...
नौ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गर्ने राई पक्राउ
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित दुई बालिकालाई करणी र बालयौन दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ घर भएका २६ वर्षीय धु्रव राई विगत केही वर्षदेखि नुवा...
