खोटाङ, २९ कातिक । नेपाली कांग्रेसका नेता रबिप्रकाश राईले कांग्रेस खोटाङको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । जिल्ला अधिबेसन मिति नजिकिँदै गर्दा कांग्रेस महासमिति सदस्य राईले सोमबार जिल्ला सभापतिमा उम्मेद्वारी दि...
समाचार
प्रदेश एकमा २९ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, २९ कातिक । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नम्बर- १ मा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन सय ६५ जनाको पिसिआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा कोरोना संक्रमण पुष्टि भएको सामाज...
टिममा ‘मनपेट’ नमिलेपछि छुट्टिए पाँच न्यायाधीश
काठमाडौं, २९ कातिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणासँग असन्तुष्टि जनाउँदै आएका सर्वोच्चका न्यायाधीशहरुको समूहबाट ५ न्यायाधीहरु छुट्टिएका छन् ।पाँच न्यायाधीशले न्यायालयलाई बन्दी नगर्न भन्दै गोलाप्रथा...
खोटाङ : महिला उद्यमी संघको अध्यक्षमा बिमला राई चयन
खोटाङ,२९ कातिक । महिला उद्यमी संघ खोटाङको अध्यक्षमा बिमला राई चयन भएकी छन् । सोमबार खोटाङ उधोग वाणिज्य संघको कार्यालयमा सम्पन्न संघको प्रथम साधारण सभा तथा अधिवेशनवाट राई सर्वसहमत रुपमा अध्यक्षमा चयन भएकी हुन् । राईको ...
खोटाङ : नेपाल निजामती कर्मचारी युनियनको आठौ जिल्ला अधिवेशन सुरु
खोटाङ, २९ कातिक । नेपाल निजामती कर्मचारी युनियन खोटाङको आठौ जिल्ला अधिवेशन सुरु भएको छ । ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा जिल्ला समन्वय समिति खोटाङको हलमा सोमबार अधिवेशन सुरु भएको हो । अ...
खोटाङका कानुन व्यवसायीले गरे न्यायपालिकाको विकृति विरुद्धमा विरोध
खोटाङ, २९ कातिक । खोटाङमा पनि कानुन व्यवसायीहरुले न्यायपालिकाको विकृति विरुद्ध विरोध जनाएको छ। ‘नेपाल वार एशोसिएसन जिल्ला अदालत वार इकाई’ दिक्तेलले जिल्ला अदालत परिसरमा कालोपट्टि सहित एक घण्टा विरोध जनाएको हो। न्यायपा...
चितवनमा माओवादी केन्द्रका एक दर्जन युवा एमालेमा प्रवेश
चितवन, २९ कातिक । चितवनका एक दर्जन युवा नेकपा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र खैरहनी सचिवालय सदस्य केशव भट्टराईसहित १२ जना युवा एमाले प्रवेश गरेका हुन् । भट्टराई माओवादी भातृसंगठन वाइसिएल चितवन जिल्ला कोषाध्यक्ष...
प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने १२ जना पक्राउ
काठमाडौं, २९ कातिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका १२ जना पक्राउ परेका छन्। तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेट बाहिर नाराबाजी गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको...
अनेरास्ववियु खोटाङद्धारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग
खोटाङ, २८ कातिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै जिल्ला प्रशासनमार्फत नेपाल...
दिउँसो ४ बजेसम्म विद्यालयमा पठन-पाठन
खोटाङ, २८ कातिक । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर न्यून हुँदै गएपछि खोटाङस्थित ऐसेलुखर्क गाउँपालिकाका विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै पठन पाठन सुचारु भएको छ । कोभ...










