१८ कात्तिक, धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीका धनगढी उपमहानगर कमिटि अध्यक्ष मदन रेग्मीसहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा शुक्रबार बिह...
समाचार
एमालेको चुनावी सभा दार्चुलाबाट सुरु, अध्यक्ष ओलीले सम्वोधन गर्दै
काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले) ले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैहुनुहुन्छ । ओली बिहीबार नै धनगढी...
हरिबोधनी एकादशी : खोटाङका तीन स्थानीय तहमा भोलि सार्वजनिक बिदा
खोटाङ, १७ कातिक । हरिबोधनी एकादशीको अवसर पारेर खोटाङका तीन स्थानीय तहले भोलि (कातिक–१८ गते) सार्वजनिक बिदा दिएको छ । एक वर्षभरी पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवम् महत्वपूर्ण मानिने हरिबोधनी एकादशीको अवसर पारेर...
पूर्वी तराई जोड्ने दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नति तीव्रगतिमा
खोटाङ, १७ कातिक । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट खानीडाँडा हुँदै रेग्मीटार जोड्ने छोटो दूरीको सडकमा यातायात सञ्चालन गर्न स्तरोन्नति शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थि...
खोटाङ : प्रदेश `ख´ मा एमालेको निर्वाचन सम्पर्क कार्यालय स्थापना
खोटाङ, १७ कात्तिक । नेकपा (एमाले) खोटाङ प्रदेश `ख´ को निर्वाचन प्रचार-प्रसार कमिटिको सम्पर्क कार्यालय स्थापना गरिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका -५ पञ्चमिमा एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् खोट...
खाेटाङमा गठबन्धन धरापमा, कांग्रेसले भन्याे हाम्राे आधिकारिक उम्मेदवार धर्मराज पाेखरेल
खोटाङ, १६ कात्तिक । टिकट वितरणमा असन्तुष्टी जनाउँदै खोटाङ प्रदेशसभा (क)मा स्वतन्त्र उम्मेदवार उठाएको कांग्रेसले नेकपा माओवादी केन्द्रसँग वार्ताका लागि कार्यदल गठन गरेको छ । कांग्रेस नेता धर्मराज पोखरेलले स्वतन्त्र उम्मेद...
एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार दंगाल घर दैलो कार्यक्रममा व्यस्त
खोटाङ,१५ कात्तिक । निर्वाचनको मिति नजिकिएसँगै नेकपा (एमाले)को तर्फबाट प्रदेशसभाका उम्मेदवार रामप्रसाद दंगाल आफ्नो चुनावी एजेण्डासहित मतदाताको घरमा पुग्नु भएको छ । मनोनयन दर्तासँगै दंगाल कार्यकर्ता भेटघाट तथा घरदैलो कार्य...
जन्तेढुङ्गा गाउाँपलिकाका निवर्तमान प्रमुख शङ्खरबहादुर राईको निधन
खोटाङ, ७ कातिक । सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका जन्तेढुङ्गा गाउँपालिकाका पूर्वप्रमुख एवम् नेकपा (एमाले) खोटाङका सचिवालय सदस्य शङ्करबहादुर राईको दुई महिनापछि निधन भएको छ । मोटरसाइकलको पछाडि बसेर इटहरीबाट बिराटनगर...
मिडिया अनुगमनका लागि प्रेस काउन्सिलले बनायो सुझाव समिती काउन्सिल र पत्रकार महासङ्घका पूर्वअध्यक्ष समावेश
काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपालपत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले...
मतदाताको मन जित्दै एमाले उम्मेदवार भट्टराई , जनता भन्छन् सांसद बनायाैं मन्त्री बनाउन विशाललाई हाम्राे भाेट
खोटाङ, ६ कात्तिक । नेकपा (एमाले) खोटाङबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका विशाल भट्टराई यतिबेला मतदाताको मन जित्दै आर्शिवाद लिईरहनु भएको छ । सदरमुकाम दिक्तेलबजारबाट चुनावी अभियान शुरु गर्नुभएका भट्टराईले दश वटा स्थानीय तह...
- « Previous Page
- 1
- …
- 91
- 92
- 93
- 94
- 95
- …
- 495
- Next Page »










