सिरहा । सिरहाको लहान नगरपालिका २२ गम्हरियामा बिहेभोजमा खाना पकाउन प्रयोग गरिएको गयास सिलिन्डर पड्किएर आगलागी भएको छ। आगलागीबाट बिहेको लागि ल्याएको नगद, सुनचाँदी र सरसमान जलेर नष्ट भएका छन्। राधेश्याम चौधरीको घरमा बिहे भो...
समाचार
घाँस काट्न गएका खनालको हात्तीको आक्रमणबाट मृत्यु
भद्रपुर। जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ । आज अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न जानुभएका खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्...
विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने मेडिकल कलेजमाथि कारवाही माग
काठमाडौँ । गण्डकी मेडिकल कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै उक्त कलेजमाथि अनुगमन गरी कारवाही गर्न माग गरिएको छ । एमबिबिएसमा अध्ययनरत विद्यार्थीलाई आर्थिकरुपमा ठगी गर्नुका साथै आफूहरुलाई परी...
खुशीको खबर ! दोहोरो अङ्ककोले बढ्यो शेयर बजार
काठमाडौँ। शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टकएक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०।३३ अङ्कले वृद्धि भई एक हजार १६३.२६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटि...
प्रदेश लोकसेवा विधेयकः जुनसुकै प्रदेशमा जागिर खान पाइने
काठमाडौँ — प्रदेश सरकार मातहतको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैअनुसारको व्यवस्थासहित प्रदेश लोकसेवा विधेयकले अन्तिम रूप पाउँदै छ । यो समाचार आजको कान्तिपुर दैनिकमा राजेश म...
सिके राउतको राजनीति अब कता ?
काठमाडौं । सरकारले पटकपटक उनलाई राज्यद्रोहको अभियोगमा समात्यो, थुन्यो । विखण्डनको आरोपमा अनेकपटक धरपकड ग(यो । मधेसलाई छुट्टै देश बनाउने राजनीतिक अभियान चलाइरहेका सिके राउतको छवि समाजमा क्रुर अपराधीको जस्तो बन्दैरबनाइँदै ...
आयल निगमका ८१ कर्मचारी सरूवा गर्ने तयारी
काठमाडौ । वर्षौदेखि आयल निगमको एउटै अड्डामा बसेर अनियमितता गर्दै आएका ८१ कर्मचारीलाई एकैपटक सरुवा गरिएको छ । निगमले कर्मचारी प्रशासन विनियमावली, ०६३ विपरीत लामो समयसम्म एउटै अड्डामा बस्ने २ सय ९ कर्मचारीको सरुवा गर्ने रो...
तपाईं जागिरे कि बरोजगार ? आफैँ खुलाउनुहोस्
काठमाडौँ – सरकारले बेरोेजगारीलाई निर्वाह भत्ता दिने भनेर कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को उद्घाटन गरेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा ...
निर्मला हत्या प्रकरणः अझै सम्पर्कविहिन तत्कालीन एस पी विष्ट र सिआईवीका डिएसपी जिसी
कञ्जनपुर । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ...
यी हुन् सत्तापक्षभित्रकै प्रतिपक्षी नेताहरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु प्रतिपक्षीको भूमिकामा देखिएका छन् ।सत्तापक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसा...
