काठमाडौं । दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो । संसद्भवन निर्माणका लागि आइतबार ...
समाचार
सांसदलाई सोझै बजेट नदिन नेताहरुकै दबाव
काठमाडौं । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाव बढाएका छन् । सत्तारुढ र प्रतिपक्षी दलका केही नेताले सांसदलाई बजेट वितरण संविधान ...
यी राशिको लागि आजको दिन फलदायी, हेर्नुहोस् सोमबार तपाईंको तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानिले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हात लागि हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरि ...
पाँच शंकास्पद आतङ्कवादीको बैंक खातामा अवैध एक अर्ब रकम भेटेपछि…
कोलम्बो । श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना वरिष्ट प्रहरी अधिकारीले बताएका छन् । उनीहरु श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल थहिद जमाथ ९एनटीजे० सँग आबद्ध...
प्रहरी हुँ भन्दै एक लाख रूपैंयाँ ठग्ने दुईजना जमलबाट पक्राउ
काठमाडौं । पूर्व प्रहरी हुँ भनी ठगी गर्ने दुइ जना पक्राउ परेका छन् । अर्घाखाँची सितापुर-६ घर भएका ३० वर्षीय हरिलाल खनाल र सोही ठाउँस्थित पिप्रा बस्ने १९ वर्षीय कपिल रिजाललाई शनिबार दिउँसो महागरीय प्रहरी वृत्त बालाजुबाट ख...
बिहान १०:३९ मिनेटमा ४.८ म्याग्नीच्यूडको भूकम्प
बान्कुडा। भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहान करिब १०:३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएक...
सैनिकको हेलिकोप्टर दुर्घटना, पाँच सैनिकसहित छ जनाको मृत्यु
मेक्सिको सिटी। मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ ।जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्वेर...
धरानमा बैंकका कर्मचारीलाइ गोली प्रहार गरी लुटपाट
धरान । धरानमा जीवन विकास संस्थाका कर्चारी शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको छ ।आइतबार स्कुटीमा आएका तीन जनाको समुहले गोली प्रहार गरी उनको साथमा भएको ४ लाख रुपैयाँ लुटेको इलाका प्रहरीले जनाएको छ । उनी पानवारीबाट दि...
खोटाङ कांग्रेसलाई झट्का, महासमिति सदस्य कार्की समाजवादीमा प्रवेश
नेपाली कांग्रेस खोटाङ महासमिति सदस्य केशव कार्की समाजवादी पार्टी प्रवेश पछि कांग्रेसलाई झट्का लागेको छ । नवगठित समाजबादी पार्टीको शनिबार बिराटनगरमा आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रममा कार्की पाटी प्रवेश गरेपछी खोटाङ ...
शिक्षाले सरकारसँग माग्यो १ खर्ब ५० अर्ब
काठमाडौं । शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको छ । त्यसमध्ये संघीय मन्त्रालयलाई ४८ अर्ब, प्रदेश सरकारलाई ४ अर्ब र स्थानीय तहलाई ९९ अर्ब रुपियाँ माग गरेको छ ।अर्थ मन्त्रा...
