काठमाडौं । सरकारले आर्थिक वर्ष ०७६ र ७७ का लागि खानेपानी तथा सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन बजेट आर्थिक वर्ष २०७५ र ०७६ को तुलनामा १९ अर्ब ४१ करोड बढी हो । विभिन्न अधुरा खानेपानी आ...
समाचार
यी नाम भएकि युवतीहरु प्रेममा बफादार हुन्छन्, छोड्दैनन् पार्टनरका साथ
केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ त...
नरेन्द्र मोदीले लिए प्रधानमन्त्री पदको सपथ
एजेन्सी– नरेन्द्र मोदीले प्रधानमन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई प्रधानमन्त्री पदको सपथ खुवाएका हुन् । त्यस्तै भाजपा अध्यक्ष अमित शाह, नेता रजनाथसिंह, रामविलास पासवान, निर्मला सितारामण, चन्...
शेयर बजारः उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि
काठमाडौं । रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजा...
विर्तामोडको एक होटलमा यौनजन्य गतिविधिमा संलग्न सातजना पक्राउ
झापा । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ ।बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका ...
उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्रीको कार्यभार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम सम्हाल्नेगरी तोकेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकाले राष्ट्रपतिले पोखर...
जेठ २३ गते सार्वजनिक विदा
काठमाडौं– सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिष...
छात्रामाथि शिक्षकको कुदृष्टिः रक्सीको मातमा अनैतिक क्रियाकलाप
काठमाडौं । घटनाको ६ दिनसम्म पनि उनको अनुहारमा उज्यालो देखिदैँनथ्यो । ओठ कलेटी परेको थियो । त्यो कालरात्रीले उनीहरुलाई समय समयमा झस्काइरहन्छ । विद्यालय पोसाकमै जिल्ला प्रहरी कार्यालय आइपुगेका जिल्लाको विकट क्षेत्र महाभारत...
विदेशिएका युवाले रेमिट्यान्स बैंकमार्फत पठाउनुपर्ने
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आथिएक वर्ष २०७६र७७ को बजेटमा वैदेशिक रोजगारी...
संघीयताको मर्मविपरीत सरकारले दिने भयो सांसदलाई ६ करोड
काठमाडौं । संघीयताको मर्मविपरीत सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपियाँ दिने भएको छ ।अर्थमन्त्री डा। युवराज खतिवडाले बुधबार संघीय संसदमा पेस गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ६ करोड दिने उल्लेख छ ...
