काठमाडौं । नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको छ ।अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०को शतवार्षिकीमा भाग लिन जेनेभा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट...
समाचार
अमेरिका सपना, ७५ लाख डुबाएर १७ महिना जेल
काठमाडौं । अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करलको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकाममै १७ महिना जेल परेका हुन् । उनलाई ...
यी नेताहरु ! जो बाँचुन्जेल नेता
काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् ।काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनले उनलाई पाँच वर्षका ला...
वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई मन्त्रालयको स्पष्टीकरण
काठमाडौं । उडानयोग्य जहाज थन्क्याएर अर्बौँ घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टकरण सोधेको छ ।मन्त्रालयले खरेललाई बिहीबार चारबुँदे स्पष...
बझाङ केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्प
काठमाडौं । बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको पराकम्प गएको हो । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेट जाँदा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएक...
आज फेरि सुनको मुल्य ह्वात्तै बढ्यो, तोलाको कति छ ?
काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा रु ६०० रुपैंयाँले बढेको हो । बिहीबार प्रतितोला सुनको मूल्य ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर...
पाँचथरकि १५ वर्षीया शीतल योङहाङको हत्यामा संलग्नलाई थुनामा राख्न आदेश
पाँचथर। पाँचथर जिल्ला अदालतले १५ वर्षीया किशोरीको हत्यामा संलग्नहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल य...
चिठ्ठामा २५ लाख परेको भन्दै ठगी गर्ने दुई जना पक्राउ
विराटनगर । चिठ्ठामा रु २५ लाख परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इला...
नेत्रबहादुर थापा ! जो नेपाली नोट १ देखि हजारसम्मका डिजाइनर थिए…
काठमाडौं । कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउँथे । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो । नेपालको राजधानी काठमाडौँ उपत्यकाको चित्र । त्यसमा सलल बग्दै गरेको...
पौडलको निधनले सिंगो पार्टी र नेपाली कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षतीः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री धनिराम डिआर पौडेलको असामयिक निधनले सिंगो पार्टी पंक्ति र नेपाली कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षती भए...
