मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु बोकेको हेलिकप्टर बालाबेँसीमा दुर्घटना

खोटाङ, ४ चैत । काठमाडौंबाट मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु लिएर आएको हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेँसीस्थित डाकमणि राईको घरमा आएको हेलिकोप्टर बुधबार मध्यान्ह दुर्घटनाम...

हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो, करोडौँको क्षति

खोटाङ, ३ चैत । गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ । गएराति करिब ८ः०० बजेबाट सुरु भएको वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका दर्जनौँ स्थान...

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै

खोटाङ, २ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वर्ष खोटाङका दुई हजार ८५७ जना विद्यार्थी सहभागी हुने भएका छन् । साधारणधारको नियमितमा दुई हजार ४५१ जना, साधारणधारकै ग्रेडवृद्धितर्फ २४८ जना, प्राविधिकधारको नियमितमा १५५ जना ...

नव निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईलाई जिल्लावासीको बधाई तथा शुभकामना

–मिनाक्क्षी राई खोटाङ, २६ फागुन : प्रतिनिधिसभा सदस्यमा खोटाङबाट निर्वाचित हुनुभएका आरेन राईलाई जिल्लास्थित विभिन्न राजनीतिक दल, कार्यालय प्रमुख तथा सरोकारवालाहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । जिल्ला समन्वय समित...

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत

खोटाङ, २५ फगुन : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै खोटाङका ११ जना उम्मेदवारको जमानत जफत भएको छ । आफ्नो जमानत जोगाउन प्रत्येक सम्मेदवारले कम्तिमा पनि पाँच हजार ८६३ मत प्राप्त गर्नुपर्ने थियो । तर, ११ जना...

श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

खोटाङ, २४ फागुन : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवबिक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै केपिलासगढी...

खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि

खाेटाङ, २३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले सुरुवाती अग्रतालाई कायम राख्नुभएकाे छ । अपरान्ह ४:०० बजेसम्म सम्पन्न भएकाे २८,८२२ मत गणनामा आरेनले सात हजार १२२ मतसहित सुरुवाती अ...

खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै

खाेटाङ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खाेटाङमा भएकाे निर्वाचनकाे मत गणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे मत अग्रता कायमै रहेकाे छ । दश स्थानीय तह रहेकाे जिल्लामा केपिलासगढी, ऐसेलुखर्क र रा...

सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भयाे, दिउँसोबाट गणना सुरु हुने

खाेटाङ, २२ फागुन : प्रतिनिधिसभा सदस्य  निर्वाचन अन्तरगत खाेटाङका सबै मतदान केन्द्रकाे मतपेटिका  जम्मा भएको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाकाे सबैभन्दा टाढा रहेकाे जन्तेढुङ्गा र बराहपाखरी गाउँ...

डा. रोकाको प्रतिवद्धता : गाउँको विकास गर्न ग्रामीण विकास मन्त्रालय स्थापना गर्छु

खोटाङ, १७ फागुन ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्थशास्त्री एवम् बाम राजनीतिक विश्लेषक डा. हरि रोकाले खोटाङमा उम्मेदवारी दर्ता गराउनुभएसँगै जिल्लाको चुनावी प्रतिस्पर्धाको चर्चा देशभर चुलिएको छ । डा. रोकालाई नेपाली कम्युन...