प्रधानमन्त्रीपत्नी राधिकाको त्यो कोमल हृदय, आश्रयविहीन खोटाङका तीन बालिकाले पाए अभिभाबकत्व

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजसेवामा लाग्ने मानिसले आतिनुनपर्ने बताउनुभएको छ । समाजमा राम्रो काम गर्न खोज्दा दुख दिने, काम गर्न समस्या खडागर्नेहरु प्रसस्तै भेटिने बताउनुहुदै उहाँले हत्तोत्साहीत भएर भाग्न नहुने बताउन...

दिक्तेल बजारको मुहार फेरिँदै

खोटाङ, २५ साउन । पुरानो संरचनाका घर, कच्ची सडक तथा जथाभावी फालिएका फोहरमैलाले दुर्गन्धित तथा कुरुप देखिने दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सडक ढलान, जथाभावी विस्तार गरिए...

हावाहुरीले बालीनाली सखाप बनाउँदा करोडौँको क्षति

खोटाङ, २२ साउन । गएराति चलेको हावाहुरीले खोटाङमा करोडौँको अन्नबालीमा क्षति पु¥याएको छ । पानीसँगै चलेको हावाहुरीले मकै, फलफूल तथा रुखबिरुवा ढाल्दा करोडौँ मुल्य बराबरको अन्नबालीमा क्षति पुगेको हो । बुधबार साँझदेखि रातभर...

कर्मचारी युनियनमा आफ्नो नाम जोडेकोप्रति सङ्गठनमा आवद्ध कर्मचारीको आपत्ति

खोटाङ, १५ साउन । नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीहरुले बिना जानकारी आफूहरुको नाम नेपाल निजामती कर्मचारी यु्नियन (सङ्घ)मा राखेको भन्दै आपत्ति जनाएका छन् । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (...

शहीद मनोज जोशीको २९ औँ स्मृति दिवस ः विभिन्न कार्यक्रमगरी मनाइयो

खोटाङ, १५ साउन । शहीद मनोज जोशीको हत्यकाण्ड भएको २९ वर्ष पूरा भएको छ । वि.सं. २०४८ साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीले दिक्तेल बजारमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बन्नुभएका मनोज जोश...

कोरोनाका कारण लक्ष्यभन्दा १६ दशमलव २० प्रतिशत कम मुद्दा फछ्र्योट

खोटाङ, १४ साउन । आर्थिक वर्ष २०७६÷०७७ मा जिल्ला अदालत खोटाङले १३५ वटा मुद्दा फछ्र्योट गरेको जनाएको छ । एक आर्थिक वर्षमा १६१ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको अदालतले शुरु मुद्दातर्फ १२७, पुनरावेदनतर्फ चार र निषेधाज्...

रिब्दुङमा निर्माणाधीन किराँत सङ्ग्रहालयको काम तीव्रगतिमा

खोटाङ, १० साउन । ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित रिब्दुङमा निर्माण शुरु गरिएको किराँत सङ्ग्रहालयको पहिलो तला ढलान गरिएको छ । किराँत जातिको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सामग्री, भेषभुषा,...

चार महिनापछि खोटाङमा छोटो दूरीका सबै सवारी साधन चलाउन थालियो

खोटाङ, ७ साउन । नेपाल सरकारले बन्दाबन्दी खुला गरेसँगै खोटाङ यातायात प्रा.लि.ले जिल्लामा छोटो दूरीका सबै सवारी साधन सञ्चालनमा ल्याएको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारीका कारण गत चैत १० गतेदेखि बन्द गरिएको सबै सवारी ...

‘नीतिभन्दा नेता प्रधान बन्ने प्रवृत्ति मौलायो’ ः पुष्पलाल स्मृति दिवसका वक्ता

खोटाङ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताले पार्टीभित्र ‘नीतिभन्दा नेता प्रधान बन्ने’ प्रवृत्ति मौलाएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवसमा बुधबार दिक्तेलमा...

बराहपोखरी गाउँपालिकामा गाडीबिनै तीन चालकले मासिक तलब बुझेको खुलासा

खोटाङ, ७ साउन । बराहपोखरी गाउँपालिकाले सवारी साधन नभए पनि तीन जना चालकलाई करारमा नियुक्ती गरेको भन्दै महालेखा परीक्षकले प्रश्न उठाएको छ । चार पाङ्ग्रे सवारी साधन भएको अवस्थामा सवारी चालक राखेर तलव भत्ता खर्च गर्न मिल्ने ...