काठमाडौँ, २० चैत । नेपाल पत्रकार महासङ्घको चुनावी सरगर्मी बढेको छ । आगामी चैत २५ गते हुने महासङ्घको चुनावका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकार सङ्गठनहरु प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । केन्द्रदेखि प्रदेश र जिल...
समाचार
दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवन सञ्चालनमा
खोटाङ, २० चैत । दिक्तेल बहुमुखी क्याम्पस खोटाङले आफ्नै प्रशासनिक भवनबाट कार्यालय सञ्चालन शुरु गरेको छ । क्याम्पस परिसरमा निर्माण गरिएको आफ्नै दुई तले पक्की भवन शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएसँगै सोही भवनबाट क्याम्पस...
लाइसेन्सको ट्रायल परीक्षामा अब ७० अङ्क ल्याउने व्यक्ति पास हुने
काठमाडौँ, १९ चैत । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा व्यापक परिवर्तन आउने भएको छ । यातायात व्यवस्था विभागले हालको निर्देशिकालाई परिमार्जन गर्दै आगामी जेठ १ गतेदेखि ट्रायलसम्बन्धी नयाँ नीति ल्याउने भएको...
दशैँ अगाडि सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउँछौँ : अध्यक्ष ज्ञवाली
खोटाङ, १९ चैत । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले दशैँ अगाडि सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउने बताउनुभएको छ । वि.सं. २०७८ सालको दशैँ अगाडि सबै भूमिहीन व्यक्तिलाई जग्गा उपलब्ध गराउन देशका ७७...
राष्ट्रिय जनगणना २०७८ को पूर्व तयारीमा जिल्ला जनगणना कार्यालय
खोटाङ, १८ चैत । राष्ट्रिय जनगणना २०७८ को सन्दर्भ पारेर खोटाङमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल ...
वडाध्यक्ष र सदस्यबीच द्धन्द्ध हुँदा करोडौँको खानेपानी योजना रद्द
खोटाङ, १७ चैत । वडाध्यक्ष र सदस्यबीचको विवादका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा करोडौँको खानेपानी योजना रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बाकाचोलस्थित बिस्कामखोला मुहान भएको माथिल्लो खानेपानी योजनामा व...
सुरक्षित गन्तव्यस्थल बनाउन हलेसीको थप १३ स्थानमा सिसि क्यामेरा जडान
खोटाङ, १६ चैत । दर्शनार्थी तथा झक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसि क्यामेरा जडान गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थल...
ओलीले बोलाए संसदीय दलको बैठक, माधव नेपाल पक्षको सहभागिता अनिश्चित
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न द...
डढेलो गाउँमा पस्दा चारवटा घर र एउटा बाख्रा फार्म जलेर नष्ट
खोटाङ, ११ चैत । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि खोटाङमा चारवटा घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो आज (बुधबार) अपरान्ह गाउँम...
साकेलाको खिदिमा रेन्बो ट्राउटको स्रोत केन्द्र बन्दै
खोटाङ, ११ चैत । साकेला गाउँपालिका–३ खिदिमाका स्थानीय बासिन्दाले सामुहिकरुपमा रेन्बो ट्राउट पालन शुरु गरेका छन् । रेन्बो ट्राउट प्रजातिको माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि स्रोतकेन्द्रको रुपमा विका...










