काठमाडौं ,एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ११ बजेपछि बैठक बोलाइएको छ । एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपा...
समाचार
एमालेबाट गृहमन्त्री बनेपछि बादलको सरप्राइज : पहिलो पटक दौरासुरुवालमा शपथ
काठमाडौं, बैशाख ५ । गृहमन्त्रीमा पुनः नियुक्त हुनुभएका रामबहादुर थापा ‘बादल’ ले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा गृहमन्त्री थापालाई पद तथा गोपनियत...
विशाल भट्टराईको नजरमा एमाले बलियो हुनुका पाँच कारण
काठमाडौं- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेसँग पाँच शक्ति भएकोले पार्टी जतिसुकै चोइटिए पनि दोस्रो नहुने बताउनुभएको छ । एमाले खोटाङ काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभका...
बन्दक बनाएर राखेको उन्नाईस वर्षपछि विज्ञानलाई फर्काइयो आफ्नो घर
खोटाङ, २ वैशाख । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई भाइ सुवास कोईरालाले आफ्नो घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका...
मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदुत एलिजावेथ
खोटाङ, १ वैशाख । नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदुत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आउनुभएको छ । पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोज...
उपमेयर राई जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कि उपप्रमुख विणादेवी राई प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पदकबाट विभुषित गर्नुभएको हो । नेपाल सरकारले प्र...
दुर्छिम मा.वि. दुर्छिमले उचाल्यो बाह्रौ राष्ट्रपति शिल्डको उपाधी
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०७७ को उपाधी दुर्छिम मा.वि दुर्छिमले उचालेको छ । १० स्वर्ण, ७ रजत र ५ कास्य जित्न सफल दुर्छिम मा.वि ले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो...
हिरासत पुस्तकालयलाई पत्रकार आचार्य र अधिवक्ता घिमिरेद्धारा पुस्तक सहयोग
खोटाङ, २७ चैत । जिल्ला प्रहरी कार्यालय खोटाङमा स्थापना गरिएको पुस्तकालयलाई पत्रकार हरिवोल आचार्य र अधिवक्ता ओमप्रकाश घिमिरेले निःशुल्क पुस्तक सहयोग गर्नुभएको छ । हिरासत पुस्तकालय नाम दिइएको पुस्तकालयका लागि पत्रकार आचार्...
त्रिधार्मिक धाम हलेसीमा वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गरिने
खोटाङ, २४ चैत । त्रिधार्मिक धाम खोटाङको हलेसीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । दर्शनका लागि देशविदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्न युवाको सामुहिक लगानीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपा...
नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङको अध्यक्षमा फुर्वा शेर्पा
खोटाङ, २२ चैत । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद खोटाङको अध्यक्षमा फुर्वा शेर्पा चयन हुनुभएको छ । ‘भाषा, सँस्कार, सँस्कृति र पहिचानको संरक्षण गरौँ, सह–अस्तित्वसहितको समानुपातिक समावेसी समाज निर्माण गरौँ’ ...










