व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर भन्नु संसदीय व्यवस्थाको मर्म विपरीत हो :पूर्वमन्त्री तामाङ

काठमान्डौं ,२८असार । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद शेरबहादुर तामाङले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको आदेश संसदीय व्यवस्था विपरीत भएको बताउनुभयो । पुर्वमन्त्री त...

इतिहासकै शक्तिशाली व्याक्तित्व बनेर यसरी उदाउँन सक्छन् ‘केपी शर्मा ओली’

काठमान्डौं, २५ असार । यतिबेला नेपाली राजनीतिक माहोल निकै नै उथलपुथलको अवस्थामा छ । खासगरी देशकै प्रमुख दलहरुको भविष्य अन्यौलमा रहेको अवस्था छ राजनीतिक विकराल अवस्थमा पुग्नु पछाडि सबै दलहरु र दलका नेताहरूको उत्तिकै भुमिका...

कोरोनाबाट मृत्यु भएका विकको परिवारलाई आर्थीक सहयोग

खोटाङ,२५ असार । कोभिड-१९ को संक्रमणबाट मृत्यु भएका एमाले नेता शुक्र विकको परिवारलाई नेकपा (एमाले) जिल्ला कमिटि खोटाङले आर्थीक सहयोग गरेको छ । मृतक विकको परिवारलाई बीहिबार श्रद्धाञ्जलीसभा गर्दे एमाले जिल्ला कमिटि अध्यक्ष ...

नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा

हलेसी खबर सम्वाददाता काठमान्डौं,२५ असार । नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेकाहरू सिंहदरबारस्थ...

नेपाली कांग्रेस खोटाङले जिम्मेवारी बाँडफाँड गर्‍यो

हलेसी खबर सम्वाददाता खोटाङ,२५ असार । नेपाली कांग्रेस खोटाङले आफ्नो अधिवेशनलाई सफल बनाउन विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ । कांग्रेसले आसन्न सातौं जिल्ला अधिवेशन सफल बनाउन बिहिबार जिम्मेवारी बाँडफाँड गरेको हो । वि...

भुजेल समुदायको भाषा संस्कार-संस्कृती (पुजारामे) प्रशिक्षण सम्पन्न

हलेसी खबर सम्वाददाता खोटाङ,२५ असार । खोटाङको साकेलामा भुजेल भाषा संस्कार-संकृति (पुजारामे) को चारदिने प्रशिक्षण तालिम सम्पन्न भएको छ । कोरोना कहरका विचमा जनस्वास्थ्यको मापदण्ड अपनाई भुजेल भाषा संस्कार-संकृति पहिचान ग...

तामाको भाँडामा बनाएको रक्सी विदेश निकास गर्छौँ ः सामाजिक विकास मन्त्रीराई

विराटनगर, प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाँडामा उत्पादन गरेको लोकल रक्सी विदेश निर्यात गर्ने बताउनु भएको छ । बुधवार प्रदेशसभामा बजेट माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले ता...

अभद्र व्यवहार गरि गाडी चलाउने युवक पक्राउ

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले मादक पदार्थ सेवन गरी गाडी चलाउने एक चालकलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी ना १ ज ५६६१ नम्बरको टाटा सुमो गाडी चलाउने काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका-३ का सन्तबहादुर राईलाई प...

खोटाङ : हलेसी गढीको संरक्षण र विकास गर्न कार्यदल गठन

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा रहेको ऐतिहासिक हलेसी गढीको पुरातात्विक अन्वेषण, संरक्षण र विकास गर्न कार्यदल गठन गरिएको छ । स्थानीय समाजसेवी भुपेन्द्रकुमार राईको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरिएको हलेसी ...

जन्तेढुंगा गाउँपालिका कोरोना संक्रमण मुक्त

खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिका कोरोना संक्रमण मुक्त भएको छ । कोरोना भाइरसको दोश्रो भेरियण्ट सुरु भएसँगै अछुतो नरहेको पालिकामा शुक्रबार चिसापानीका कार्की थरका एक जना संक्रमित मुक्त भएपछि पालिका नै संक्रमण मुक्त भएको...