खोटाङ,६भदौ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका नेपाली कांग्रेसका पुराना नेता पर्शुराम राईको निधन भएको छ । दुई वर्षदेखि टाउकाकोमा आएको समस्याबाट पिडित राईको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । बिक्रम स...
समाचार
लुम्बिनी प्रदेशका सभामुखको राजीनामा माग
काठमान्डौँ, ६ भदौ । नेकपा एमालेले लुम्बिनी प्रदेशको सभामुख पूणर्बहादुर घर्तीको राजीनामा माग गरेको छ । संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाही अमान्य ठहर गरेपछि सभामुख ...
तुइन घटना : बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी
बैतडी,६ भदौ । महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको बैतडीमा पनि खोजी भइरहेको छ । गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका-२ मालघाटमा तुइन तर्...
पन्ध्र केजी गाँजासहित हलेसीका एकजना पक्राउ
खोटाङ, ६ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले १५ केजी गाजाँसहित एकजनालाई पक्राउ गरेको छ । हलेसी तुवाचुङ नगरपालिका-७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका रा...
उपत्यकामा खोलिएको कोठीमा ग्राहकलाई पासकोड ! प्रहरी छड्केमा यस्तो देखियो
काठमान्डौ,४ भदौ । ललितपुरमा सोमवार प्रहरीले फेला पारेको एक घटनाले प्रहरीनै अचम्मित परेको छ । भारतका कोठीहरुमा जस्तै ललितपुरमा ५० हजार रुपैया मासिक भाडामा अपार्टमेन्ट लिएर कोठी संचालन गरेको फेला परेको हो । युवतीहरुलाई विभ...
सभामुख सापकोटाले अटेर गरेपछि एमाले आक्रोशित, केही दिनमा हैसियत देखाइदिने
काठमान्डौं, ४ भदौ । प्रमुख विपक्षी दल एमालेको मागलाई सभामुख अग्निप्रसाद सापकोटाले १४ जना सांसदलाई कारबाही गर्न अटेर गरिरहेका छन् । एमालेले १४ जना सांसदलाई कारबाही गर्न दवाव दिँदै आएको छ । तर, सभामुख सापकोटाले कारबाही ...
पछिल्लो २४ घण्टामा ३ हजार ४२ संक्रमित, संक्रमणबाट २६ जनाको मृत्यु
काठमान्डौं,४भदौ । नेपालमा आज ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा २६ जनाको ज्यान गएको छ भने २ हजार २४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
नेपाल र ठाकुर पक्षलाई निर्वाचन आयोगले भन्यो, ‘सनाखतका लागि भदौ ९ गते आउनु’
काठमान्डौं, ४ भदौ । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि यही भदौ ९ गते बोलाएको छ । नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक सम...
प्रशासनले शुरु गर्यो अवैध हतियारमुक्त जिल्ला बनाउने अभियान
सन्तोश पौडेल खोटाङ, ४ भदौ । जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध हातहतियार (भरुवा बन्दुक) सङ्कलन अभियान शुरु गरेको छ । वन्यजन्तुको चोरी शिकार तथा जिल्लामा हुन सक्ने आपराधिक क्रिलयाकलाप नियन्त्रण गर्ने उद्देश्यका साथ प्र...
देशभर चट्याङ्गसहित भारी वर्षाको सम्भावना
तस्वीर वेव काठमान्डौं, ४भदौ । देशभरको मौसम आज (शुक्रबार) बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यु...










