खोटाङ,८ भदौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निणर्य र प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सहमतिको सक्कल फाइल झिकाउन आदेश दिएको छ। आफूलाई प्राधिकरणको का...
समाचार
सुर्खेतमा पत्रकार भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
सुर्खेत,८ भदौ । सुर्खेतमा पत्रकार भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विक रहेका छन् । उनीहरुले आफ्नो कम्पनीमा शेयर खुलेको भनेर केही व्यक्तिलाई ठगी गरेको...
कक्षा-१२ को परीक्षा भौतिकरुपमै लिन संसदीय समितिको निर्देशन
काठमाडौं,८ भदौ । शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई भौतिकरुपमा परीक्षा लिन निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि संसद समितिको सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको खोप लगाएर परीक्षा स...
रौतहट : प्रहरी प्रमुख शाहलाई जिम्मेवारीबाट हटाउने तयारी
काठमान्डौँ,८ भदौ । रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाइने भएको छ ।निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा शाहको संलग्नताबारे छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने ...
गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ
चितवन,८ भदौ । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनु...
आज एमाले स्थायी कमिटी बैठक बस्दै, ‘तेस्रो धार’ का नेताहरू पनि सहभागी हुने
काठमान्डौं,८ भदौ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज (मंगलबार) बस्दै छ । ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिन...
प्रदेश १ मा निकै कमजोर देखिए माधव नेपाल
बिराटनगर, ८ भदौ । नेकपा एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) को नेतृत्व गर्नुभएका माधवकुमार नेपालको समूह प्रदेश १ मा निकै कमजोर बनेको छ । संसदको अंकगणीतमा माधव समूहको उपस्थिति कमजोर रहने देखिएको हो । पार्टी विभाजनपछि...
पत्रकार मोजुबुल्लाहलाई मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीले नाटकीय ढंगले फसाएको पुष्टि
रौतहट,७ भदौ । रौतहटका पत्रकार मोहम्मद मोजुबुल्लाहलाई मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीले नाटकीय ढंगले फसाएको पुष्टि भएको छ। सिसी क्यामरामा रेकर्ड भएको लागूऔषध राख्दै गरेको भिडियोको अनुसन्धानबाट पत्रकार मोजुबुल्लाह निर्दोष...
बाहिरियो कुलमानको काण्ड, आफ्नो पक्षमा समाचार लेखाउन मिडियालाई २८ करोड बाँडेको खुलासा
काठमान्डौँ, ७ भदौ । भारतबाट बिजुली आयात गरेर लोडसेडिङ अन्त्यको चर्चा बटुलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुन नयाँ फण्डा बाहिर आएको छ । उहाँले प्राधिकरणको ३५ औं वार्षिकोत्सवमा मात्रै मिडिय...
दश बुँदे सहमति कार्यान्वयनको खाका बनाउन एमालेले बनायो तीन सदस्यीय कमिटी गठन
काठमान्डौं,७ भदौ । एमालेले पार्टीभित्रको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटमा भएको सहमतिअनुसार मंगलवार...










