प्रहरी दिवसमा पुस्तकालय स्थापना, वृक्षारोपण र ब्याडमिन्टन प्रतियोगिता

खोटाङ, २० असोज । ६६ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको विभिन्न कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले आफ्नो संस्थाको स्थापना दिवसको अवसर पारेर पुस्तकालय स्थापना, कार्यालय परिसरमा वृक्षारोप...

दसैँमा घर फर्कने सैनिक परिवारले निःशुल्क गाडी र हेलिकोप्टर चढ्न पाउने

काठमाडौँ, २० असोज । दसैँमा शहरबाट कसरी घर फर्कने भन्ने सर्वसाधारणमा चिन्ता हुन्छ । तर, नेपाल सेनाले भने आफ्ना सैनिक र तिनमा आश्रित परिवारजनलाई दसैँमा घर जानका लागि निःशुल्क गाडी र हेलिकोप्टरबाट सेवा गर्ने घोषणा गरेको छ ।...

मन्त्रिपरिषद्को निर्णय : धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदसँगै स...

वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये खोटाङ १९ औँ स्थानमा

खोटाङ, १९ असोज । वैदेशिक रोजगारीको सिलसिलामा हालसम्म खोटाङका ६० हजारभन्दा बढी नागरिक विभन्न देशमा पुगेका छन् । मुलुकभरको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९ औँ स्थानमा र...

खोटाङका दश खेलाडीलाई एन्फाद्धारा कोभिड राहतस्वरुप नगद प्रदान

खोटाङ, १९ असोज । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९)को विषम परिस्थितिमा नागरिकको सेवामा खटिने खोटाङका दश खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कोभिड राहत उपलब्ध गराएको छ । जिल्ला फुटबल सङ्घको...

दशैं भत्ता खोज्दै सांसद

काठमान्डौं । संघीय संसद्का सांसद दशैं भत्ता पाइनेरनपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् । दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी ...

खोटाङमा घरको बरण्डाबाट लडेर घाईते महिलाको मृत्यु

खोटाङ, १८ असोज । खोटाङमा गए राती आफ्नै घरको बरण्डाबाट लडेर गम्भिर घाईते भएकी एक महिलाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ्की ६० वर्षीय कमला राईको जिल्ला अस्पताल दिक्तेलमा उपचारका क्रममा सोही रा...

बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतले फैसला मिति तोक्यो

काठमाडौ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईबिरुद्ध मुद्दा अब किनारा लाग्ने भएको छ । मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निणर्यविरुद्ध परेको रिटमा सर्वोच...

हत्या आरोपमा बैतडीका दुई जना पक्राउ

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्ष...

आफैंले बढाएको भाडा लागू गर्न माग गर्दै रिङरोडमा ५१८ सवारी ‘होल्ड’ चावहिलमा यात्रुको अवरोध

काठमान्डौ । यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग गरेर काठमाडौंको चक्रपथमा सवारी साधान रोकेर राखेका छन् । सरकारले तोकेको भन्दा बढी भाडा लिनेलाई ट्राफिक प्रहरी महाशाखाले कारवाही शुरु गरेको छ । आइतबार ५४ वटा ...