हलेसी खबर हलेसी, २४ असोज । हलेसी तुवाचुङमा दलित महिला केन्द्र नेपाल (सि डि डब्लु एन) ले सार्वजनीक सुनुवाई तथा महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकास सम्बन्धिको तालिम दिएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये ५ वटा स्थानी...
समाचार
नुनथला बन्यो पूर्ण उज्यालो वडा
हलेसी खबर दिक्तेल, २४ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १३ नुनथला उज्यालो वडा बनेको छ । नुनथलाको साविक पुरानो वडा ७ र ९ वडामा पर्ने घुनथलामा विजुली विस्तार गरिएसँगै नुनथला पूर्णरुपमा विद्युतीकरण भएको वडामा प...
ज्योति लाइफले गुमेको छोराका याद ताजा बनायो : कमलराज राई
हलेसी खबर असोज २४ आईतबार । हलेसी तुवाचुङ नगरपालिका – ८ धितुङका कमलराज राईलाई ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले चारलाख १२ हजार रुपैया विमाको रकम उपलब्त्र गराएको छ । मृत्यु भईसकेको छोरा सरोजको शोकबाट उक्सदै गरेका राईलाई ज...
सहकारीका नाममा ठगी : एकै परिवारको ६४ करोड डुब्यो
काठमान्डौं, २३ असोज । काठमाडौंको लगनटोलका देवनारायण महर्जन पेसाले माली हुन् । फूलको स्याहार गरेर कमाएको पैसा उनले कालीमाटीस्थित सिभिल सेभिङ्स एण्ड क्रेडिट को-अपरेटिभमा जम्मा गरेका थिए । सो सहकारी नेकपा एमालेका पूर्वसांसद...
ठेकेदारले नक्कली प्रतिवेदन बनाएपछि गाउँपालिकाको प्रशासनिक भवनको काम रोकियो
खोटाङ, २३ असोज । ठेकेदार कम्पनीले ल्याबको नक्कली प्रतिवेदन बनाएर बुझाएको खुलासा भएपछि ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको काम रोकिएको छ । ठेकेदार कम्पनी रुज-जगदम्बा-भुवनेश्वरी एन्ड बैभव जेभीका ठेकेदारले नि...
श्रीराम राईको अर्को कृति ‘पोलेको मकै’ बजारमा
खोटाङ, २२ असोज । खोटाङका साहित्यकार श्रीराम राई पछिल्लो समय बाल साहित्य तथा लघुकथामा अलि बढी खेल्नुहुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा सिर्जनाकुञ्जका राई साहित्यका सबै विधामा अव्बल रहेर पनि अलि बढी बाल सा...
मन्त्रीहरुको शपथलगत्तै देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
काठमान्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक राखेका हुन् । बैठक केहीबेरमै सुरु हुने प्रधानमन्...
पूर्वराजाले दशैंको टीका नलगाइदिने, शक्तिपीठको दर्शन नगर्ने
काठमान्डौ। पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।शाहका स्वकीय सचिव फणि पाठकका अनुसार पूर्व राजाले अष्टमीको दिन शक्ति पीठहरुको दर्शन पनि गर्ने छैनन् । कोरोनाका का...
लेनदेनको आधारमा परमादेश आएको प्रमाणित भयो : कमल थापा
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले मन्त्रिपरिषदमा निर्दलीय ब्यक्तिको सहभागिताले सर्वोच्च अदालतबाट आएको परमादेश लेनदेनको आधारमा आएको तथ्यलाई प्रमाणित गरेको बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधी...
विद्युत प्राधिकरणमा लापरवाही : मिटरबक्स जडान गर्दासमेत उपभोक्ताबाट रकम असुली
खोटाङ, २१ असोज । नेपाल विद्युत प्राधिकरण खोटाङका कर्मचारीले उपभोक्ताको सेवामा चरम लापरवाही गर्ने गरेको पाइएको छ । मिटरबक्स जडानमा अतिरिक्त शुल्क असुली, प्राधिकरणको कार्यालमै अवैधरुपमा एमसिबीको व्यापार, उपभोक्ताको घरमा लड...










