खोटाङ, ११ चैत । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा मोटरेबल पुल निर्माणको काम थालिएको सात वर्ष भयो । वि.सं. २०७६ सालमै बनाइसक्नेगरी रसुवा–एसएनएस–पप्पु जेभीले सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल नि...
समाचार
तीन महिनादेखि अलपत्र ५० शय्याको अस्पताल भवन निर्माणको काम पुनः शुरु
खोटाङ, ११ चैत । जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्नेगरी निर्माण शुरु गरिएको भवन निर्माणको काम पुनः शुरु भएको छ । गत पुसदेखि अस्पताल भवन निर्माणको काम ठप्प पारेर सम्पर्कविहीन बनेको निर्माण कम्पनी श्याम सुन्...
कवि बानियाँ र चित्रकार राई ‘टेम्के–तुवाचुङ पुरस्कार’बाट पुरस्कृत
खोटाङ, १० चैत । टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले कवि बम बानियाँ र चित्रकार सन्तोष राई ‘सन्जोस’लाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका कवि बानियाँ वि.सं. २०७७÷०७८ र स...
आठ घर अग्निपीडितलाई ‘खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष’को राहत
खोटाङ, ९ चैत । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ घर अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । जिल्लाका फरक–फरक ठाउँ तथा फरक–फरक समयमा भएको आगलागीमा घर जलेर पूर्णरुपमा विस्थापित भएका हरेक परिवारलाई कोषले...
सुरक्षाकर्मीद्धारा आगलागी नियन्त्रण सम्बन्धी संयुक्त डेमो प्रस्तुत
खोटाङ, ३ चैत । जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरुले शनिबार आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक डेमो (अभ्यास) प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले शुरु गरेको अग्नी नियन्त्रण सम्बन्धी सप्ताह कार...
लिखतसम्बन्धी कसूरमा नक्कली पत्रकार मनोज गिरी पुनः पक्राउ
खोटाङ, २ चैत । किर्ते कागजात बनाएर हलेसी पाटी डटकम नामक अनलाईन दर्ता गरेर सञ्चालन गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोज गिरी पुनः पक्राउ परेका छन् । अदालतको फैसलाले किर्ते जालसाजी मुद्धामा कारबाही भोगिस...
गोर्खाली सेनाले लडाइँमा भोगेका सत्य कथामा आधारित चलचित्र ‘गोर्खा वारियर’ दिक्तेलमा
खोटाङ, २७ फागुन । गोर्खाली सेनाले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा गरिने भएको छ । खोटाङ्कै भूमिमा जन्मिएर ब्रिटिस आर्मी (बेलायती सेना)को विमान चालक क्याप...
सरस्वती माविले मनायो ६४ औं वार्षिकोत्सव
खोटाङ, २४ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविले विभिन्न कार्यक्रम गर्दै ६४ औं वार्षिकोत्सव मनाएको छ । २०१७ सालमा स्थापना गरिएको विद्यालयले मंगलबार र बुधबार धुमधामका साथ हाजिरीजवाफ, बादविब...
ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु
खोटाङ, २० फागुन । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारस्थित देविटारका २५ वर्षीय टंकल राईको मृत्यु भएको छ । दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१७–००६ ख २४०२ नम्बर...
चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’
खोटाङ, १९ फागुन । खोटाङ सेवा समाज युके (बेलायत)ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’ घोषणा गरेको छ । खोटाङमा जन्मिएर हाल बेलायतमा बसोबास गरिरहेका खोटाङ्गेहरुले सन् २००७ मा स्थापना गरेको संस्थाले शिक्षावि...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 495
- Next Page »










