तेलभन्दा खानेपानीमा दोब्बर खर्च

रामेछाप । तेलभन्दा पानी महँगो छ भन्दा अनौठो लाग्न सक्छ । यर्थाथ यही हो । महिनाको ३ सयले भान्सामा तेल पु(याउने परिवारले सामान्य खानेपानीको जोहो गर्दा ६ सय रुपैयाँ तिर्न बाध्य हुनुपरेको छ । जलवायु परिर्वनले परम्परागत स्रोत...

दोहोर अर्थ आउने गरी सिके राउतसँग सहमति

काठमाडौं । पृथक्तावादी अभियान चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा। सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको सहमतिमा सरकारका तर्पmबाट गृहमन्त्...

पोखरा लेकसाइडको क्लब ९९ मा आगलागि

चिप्लेढुङ्गा। पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार राति ९...

हेर्नुहोस् आज शनिबारको तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्प...

बदलिदो प्रेमः एक युवतीको तीन ब्वाईफ्रेन्ड र प्रेम सम्बन्ध, पढ्नुहोस् गरिमा र उनका प्रेमीको कथा

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौर तरिका बद्लिदैछ । डिजिटल युगमा हुर्कदो फास्टफुड पुस्ता प्रेममा पनि भिन्न स्वाद र प्रयोग रुचाउन थालेका छन् । यसै सन्दर्भमा हिन्दी बिबिसी अनला...

‘प्रेमगीत – ३’मा महानायक राजेश हमालको इन्ट्री, के भुमिकामा देखिदैछन् ?

काठमाडौं । महानायक राजेश हमाल प्रेम गीत ३ मा देखिने खबर बाहिर आएको छ । सन्तोष सेनले निर्माण गर्ने फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिजमा हमाल पिताको भूमिकामा फाइनल भएको गोप्य स्रोतले बताएको छ । फिल्ममा उनी अभिनेता प्रदीप खड्...

७७ हजार कर्मचारीमध्ये अझै २५ हजार समायोजन गर्न बाँकी

काठमाडौँ । सरकारले समायोजन रोजेका करीब २५ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका जनाएको छ ।सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अझै २५ हजार समायोजन गर्न बाँकी रहेका सङ्घीय मामिला तथा सामान्य प...

इनरुवामा गाडीको ठक्करबाट बुबाको मृत्यु, छोरा घाइते

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ नेहरु पार्कमा आज गाडीको ठक्करबाट मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाइकलल...

फेसबुक प्रति हुँदैछ युवाहरुको मोह भंग, हेर्नुस् दुई वर्षमा यति एकाउण्ट बन्द

संसरको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकप्रति अब मानिसहरुको मोह भंग हुन थालेको छ । यसको ताजा प्रमाण एक रिपोर्टले गरेको अनुसन्धानले बताउँदछ । रिपोर्टका अनुसार पछिल्ला दुई वर्षमा १५ मिलियन अर्थात १.५ करोड मानिसले फेसबुकल...

सेनाको जेट विमान दुर्घटनाग्रस्त, क्षतिको विवरण आउँन बाँकी

सेनाको जेट विमान दुर्घटनाग्रस्त, क्षतिको विवरण आउँन बाँकी, नयाँ दिल्ली । भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको...