वीरगन्जकी ४० वर्षीया फुलझरी देवीलाई लामो समयदेखि यौनजन्य रोगका लक्षण देखिएका थिए। उनको योनिबाट गनाउने पानी बग्थ्यो अनि तल्लो पेट पनि निकै दुख्थ्यो। तर लाजका कारण उनी लामो समय उपचार गर्न गइनन्। उनी भन्छिन्, ‘पेट दुख्थो अन...
समाचार
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने- सभापति देउवा
रसुवा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानद...
तालेजुङका युवाले बनाए सिसी क्यामेरालाई चुनौती दिने प्रविधि
ताप्लेजुङ । ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका मा...
विद्युत् प्राधिकरणका सुपरभाइजर श्रेष्ठविरुद्ध घुस लिएको अभियोगमा मुद्दा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत्को क्षमता वृद्धि गरिदिने भन्दै घुस लिएको आरोप लागेका नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर महेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीबाट ...
नेता खनालले भने – सरकारले विकासको लहर शुरु गरिसक्यो
इलाम । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारको पाँच वर्षमा विकासको जग बस्ने बताउनुभएको छ । आज माईनगरपालिकास्थित वडा नं ५ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले वर्तमान सरकारले ...
स्व. पोखरेलको सम्मानमा भोली सार्वजनिक बिदा
विराटनगर । विराटनगर महानगरपालिकाले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन मङ्गलवार महानगरपालिकाभित्र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । महानगरको आज बसेको बोर्ड बैठकले स्व पोखरेलको सम्मानमा १९ वडा समितिक...
शेयर बजार सात अङ्कले बढ्यो
काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४१ बिन्दुले बढेर एक हजार १०९.७३ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मा...
नेपालद्वारा चीन पराजित
काठमाडौँ । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच ...
मनाङमा हिमपातले घर भत्कियो
पोखरा। मनाङको राति डिस्याङ गाउँपालिका–४ मा आइतबार भएको हिमपातले दुईतले घर भत्केर पूर्ण रुपले क्षति भएको छ । स्थानीयवासी क्यू छिरिङ गुरुङको ढुङ्गा माटोले बनेको टिनको छानो भएको सो घर भत्केको गण्डकी प्रहरी प्रदेशको कार्यालय...
नायिका प्रियंका र आयुशमान अभियानकर्मीमा नियुक्त
काठमाडौँ। नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त भएका छन्। वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उनीहरूलाई अभियानकर्मी नियुक्त गरेक...
