कर्मचारीको तलब विवादका कारण बजेट रोकियो

जुबा। कर्मचारीको तलब विवादका कारण दक्षिण सुडानको संसदमा बिहीबार आर्थिक वर्ष सन् २०१९–२०२० को बजेट प्रस्तुत हुन सकेन । सांसदहरुले सेना र कर्मचारीको वक्यौता तलब भुक्तानी नहुँदासम्म नयाँ बजेट ल्याउन नदिने बताएपछि बैठक स्थगि...

विश्व योग दिवसको अवसरमा ओलीको ट्विटमा मोदीको मेन्सन, के थियो ट्विटमा ?

काठमाडौं । विश्व योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ट्विटलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेन्सन गर्दै नेपालीमै धन्यवाद ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै योग दिवसको शुभकामन...

महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु भन्दै मेयरले मागे माफी

काठमाडौं । सार्वजनिक स्थानमा महिलामाथि अपशब्द बोलेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले शुक्रबार माफी मागेका छन् । एक विज्ञप्ति प्रकाशित गर्दै चौधरीले आफूले बोलेका शब्दले चोट पर्न गएकामा क्षमा मागेका हुन् । ...

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बाँजो खन्दै ज्याला लिदै

हेटौंडा–१८ हर्नामाडीमा रहेको पर्यटकीय क्षेत्र गुम्बाडाडामा पार्क निर्माणका लागि जनशक्ति खटाएर प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवात गरिएको छ । उप महानगरपालिका कार्यालयले बिहीबार पार्कमा बगैंचा बनाउने काम सुरु गरेको हो ।...

अर्को वर्ष मेलम्चीको पानी काठमाडौँ ल्याउँछौं – मन्त्री मगर

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा खानेपानीमन्त्री बीना मगरले आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानीको आयोजनाको प्रथम चरण निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकामा वितरण गरिने बताएकि छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन व...

नक्कली बिजक बनाएर तीन अर्ब राजश्व छली गर्ने पन्ध्र जना विरुद्ध मुद्दा

काठमाडौं । विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब रु तीन अर्ब राजश्व छलेको पाइएको छ । सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसह...

पशुपतिको मूल ढुकुटीमा के छ ?

काठमाडौं । पशुपतिको मूल ढुकुटी खोल्नुपर्‍यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ ?भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ ? हेरांत । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा...

त्रिवि रजिस्ट्रारको मनपरी, आफ्नो बढुवा आफैंले

काठमाडौं । कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ?धेरैको उत्तर हुन्छ– सक्दैनन् । तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन् ।पदमा बस्यो, नियम आफू अनुकुल बनायो अनि बढुवा भइहाल्यो । लामो समयदेख...

जहाँबाट जिप खस्योः जसले निल्यो १० जनाको ज्यान

बझाङ । १० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ ।जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने यो सडक बिना कुनै सर्भे डिजाइन दुई...

शुक्रबार तपाईंको दिन कस्तो छ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सांगितिक माहोलमा दिन दित्ने हुदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा ...