खोटाङ, १३ असोज । केपिलासगढी गाउँपालिकाले वर्षाका कारण अवरुद्ध सडक मर्मत शुरु गरेको छ । दशैँ, तिहार तथा छटलाई लक्षित गर्दै गाउँपालिकाले वर्षादको समयमा गएको पहिरोका कारण अवरुद्ध सडक मर्मत शुरु गरेको हो । गत असोज ८ गतेदे...
समाचार
खानीडाँडा र थामखर्क विमानस्थल शनिबारदेखि नियमित सञ्चालन हुने
खोटाङ, ७ असोज । बन्दाबन्दीका कारण छ महीनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईवटामा यहि शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वाय...
दिक्तेल नगरपालिकाको उप–प्रमुख प्रबल जनसेवा श्री चतुर्थ पदकद्वारा विभुषित
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उप–प्रमुख बिनादेवी राईलाई सरकारले प्रबल जनसेवा श्री चतुर्थ पदकद्वारा विभुषित गर्ने घोषणा गरेको छ । राष्ट्रपतिबाट २०७७ असोज ३ गते संविधान दिवसको अवसरमा देशकै ४ जना उप–प्र...
युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक (भिडियोसहित) हेर्नुस र एक शेयर गर्नु
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक भएको छ । राजेश पायल राईको स्वर र शान्तिराम राईको संगीतमा रहेको ‘मुर्झिएका सपना’सार्बजनिक भएको हो ...
कार्यकर्ता तानातानमा नेकपा र काँग्रेसबीच होटबाजी
खोटाङ, ३० भदौ । नेपाली काँग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम ग¥यो । काँग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पू...
भूमिको प्रयोग गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ ः मन्त्री अर्याल
काठमाडौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडी बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी ...
जनमुखी काम गर्दा मन्त्रीमाथी हमला
२४ भाद्र २०७७, बुधबार काठमाडौँ । दुईतिहाई नजिकको जनमतसहित पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारमा दृढता पूर्वक जनपक्षीय काम सम्पादन गरिरहनुभएकी भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी...
भर्जिन लोकेशनमा भर्जिन कलाकार (भिडियोसहित…)
खोटाङ, १७ भदौ । खोटाङका स्थानीय कलाकारहरुले भर्जिन लोकेशनमा नयाँ कभर डान्स भिडियो बजारमा ल्याएका छन् । जिल्लामै पहिलो पटक छायाङ्कन गरिएको कभर भिडियोको परिकल्पना, कोरियोग्राफ तथा निर्देशन उत्साह राईले गरेका छन् । जिल्ल...
पत्रकार दिपक पाण्डे प्रेस काउन्सिलको सदस्यमा नियुक्त
खोटाङ, ३२ साउन । खोटाङका पत्रकार दिपक पाण्डे प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त हुनुभएको छ । २५ वर्षदेखि पत्रकारितामा क्रियासिल पाण्डे चार वर्षका लागि काउन्सिलको सदस्यमा नियुक्त हुनुभएको हो । प्रेस काउन्सिलको सदस्...
गरीबले निःशुल्क पाउने मिटरबक्समा असुलिएको पैसा फिर्ता दिन उजुरी
खोटाङ, ३१ साउन । गरीब घरपरिवारलाई निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्समा विद्युत विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका उपभोक्ताले आफ्नो पैसा फिर्ता मागेका छन् । नेपाल विद...










