काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार पनि बजारमा सुनचाँदीको भाऊमा कुनै परिवर्तन भएको छै । बिहीबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँम...
समाचार
मास्क लगाउनु पर्दैन् भन्ने आफ्नो भनाईको मजाक उडाइएकोमा प्रधानमन्त्री ओलीले फर्काए यस्तो जवाफ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले मास्क लगाउनु पर्दैन् भन्ने आफ्नो भनाईको मजाक उडाइएको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने ‘मैले काठमाडौंमा पहिले भन्दा अहिले धुल...
प्रचण्डकाे टिप्पणी प्रति बाबुरामको कडा कटाक्ष : दीपक मनाङ्गेजस्ता बौद्धिक भित्र्याएपछि अरु बौद्धिकहरु चाहिन्छ र ?
काठमाडौं । समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको टिप्पणी प्रति कडा कटाक्ष गरेका छन् । भट्टराईले सत्तारुढ नेकपामा दीपक मनाङ्गेजस्ता बौद्धिकहरुले भरिएको भन्दै व्...
ढुक्क हुनुहोस्, अब छिट्टै मेलम्चीको पानी उपत्यका आउँछ – मन्त्री मगर
काठमाडौं । खानेपानीमन्त्री बीना मगरले तराईरमधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताएकि छिन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको ...
प्रधानमन्त्रीको ठाडो प्रस्ताव: भारतको तीव्र दबाबपछि विषादी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौँं– भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय परिवर्तन गरेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअ...
ताप्लेजुङको यी वडाध्यक्षले त्यागे सरकारी सेवा सुविधा
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उनलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताएका छन् । जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँ...
दीपक मनाङेलाई नेकपामा रातो कार्पेट
काठमाडौं । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनी मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वा्चित भएका हुन् । सांसद गुरुङसँगै नेत्रविक्रम च...
सांसद शाहीको चुनौती- ‘प्रधानमन्त्रीज्यू, मेरो स्कुटरकोपछाडि बसेर वनस्थली जाऊँ, अनि थाहा हुन्छ, काठमाडौँमा मास्क लगाउनुपर्छ कि पर्दैन’
काठमाडौं । प्रधानमन्त्रीज्यू, मेरो स्कुटरकोपछाडि बसेर वनस्थली जाऊँ, अनि थाहा हुन्छ, काठमाडौँमा मास्क लगाउनुपर्छ कि पर्दैन’, प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेस सांसद रंगमती शाहीले भ...
यातायातमन्त्री मन्त्री महासेठ र सभापतिबीच बैठकमै भनाभन
काठमाडौं । विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठबीच बिहीबार समितिको बैठकमा भनाभन भएको छ । बैठकको सुरुमा सभापतिले मन्त्री, सचिव र अन्यलाई विषयबस्तुबारे...
कूटनीतिक निकायलाई खबरै नगरी मुख्यमन्त्रीहरू आफूखुसी विदेश भ्रमणमा
काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेका छन् । कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका ...
