शक्तिशाली सामुद्रिक आँधीको सम्भावना देखाएपछि हङकङमा बढ्यो त्रास

एजेन्सी । बुधबार दिउसोदेखि सामुन्द्रिक आँधी आउन सक्ने सम्भावनाका कारण हङकङमा त्रास फैलिएको छ । हङकङको मौसम विभाग पूर्वानुमान शाखाले बुधबार ताइफुन सिग्लन नम्बर ८ जारी गरेपछि मानिसहरु त्रसित बनेका हुन् । मौसम विभागले म...

को हुन् पर्यटनमन्त्री बनेका योगेश भट्टराई ?

काठमाडौं । विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भन...

ग्राहक बनी आएका अपरिचित व्यक्तिद्वारा कर्मचारीमाथि गोली प्रहार, दुई जनाको मृत्यु

ग्राहक बनी आएका अपरिचित व्यक्तिद्वारा कर्मचारीमाथि गोली प्रहार, दुई जनाको मृत्यु वासिङटन । अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जना...

भूकम्पबाट क्षतिग्रस्त ७० सरकारी भवन पुनःनिर्माण

काठमाडौं । चारवर्ष अघिको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनमध्ये ७० वटाको पुनःनिर्माण सम्पन्न भएको छ । सरकारी स्रोतबाट ३० र एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा बनेका ४० भवन निर्माण सम्पन्न भ...

मोरङमा ६० वर्षीय वृद्ध मृत फेला

मोरङ । मोरङको बेलबारी नगरपालिका–५ धोकादार बस्ने ६० वर्षीय भीमबहादुर खड्का आज मृत अवस्थामा फेला परेका छन् । प्रदेश नं–१ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार बेलबारी नगरपालिका–९ भक्का चोकस्थित पैनीमा खड्का ...

धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ । त्य...

कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्छ – रक्षामन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्ने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘शहीद मनोज–झपेन्द्र स्मृतिसभा तथा पुरस्कार वितरण’ समारोहलाई य...

नवनियुक्त मन्त्री भट्टराईको निर्देशन-आइस्योस्, गइस्योस् नभन्नू, पत्रिकामा बधाई नछाप्नू

काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफूलाई त्यो रमाइलो नलाग्ने बताएका छन्। बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले आफू मन्त्री भएकोमा पत्रिकामा विज्ञ...

आज फेरि सुनको मुल्य ह्वात्तै बढ्यो, तोलाको कति छ ?

काठमाडौं । साताको पहिलो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु २०० रुपैंयाँले बढेको हो । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ६५ हजार ४०० मा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी...

प्रधानमन्त्रीसँग मन्त्रीहरुद्वारा कार्यान्वयन सम्झौता, भ्रष्टाचार अन्त्य गर्न सूत्र नै बनाऊँ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस...