दुबई । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा परी दर्जनौं व्यक्ति घाइते भएका चिकित्सकहरुले बताएका छन् । ...
समाचार
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न महासङ्घको माग
काठमाडौं । नेपाल पत्रकार महासङ्घले ‘श्रमजीवी पत्रकार ऐन–२०५१’ कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । महासङ्घको श्रमजीवी हित प्रवद्र्धन समितिको आज बसेको बैठकले सञ्चारगृहहरुले तोकिएको अवधिमा आव २०७६/०७७ को दरबन्दी र श्...
खानेपानीमन्त्रीद्वारा बिजुली र इन्धन बिना पानी तान्ने पम्पको निरीक्षण
खानेपानीमन्त्री बीना मगरले बिजुली र पेट्रोलियम पदार्थको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिँचाइ तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गत ठैब र ग...
परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने मन्त्री पुनको चेतावनी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले कार्यसम्पादन सम्झौताको शुरुआत गरेर नयाँ कार्यशैली अपनाएको बताउनुभएको छ । उहाँले जनताको अपेक्षालाई पूरा गर्न आफू पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायला...
चलिरहेको मुद्दामा समाचार सम्प्रेषण नगर्न प्रधानन्यायाधीश जबरा आग्रह
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चलिरहेको मुद्दाको विषयमा समाचार सम्प्रेषण गर्दा न्याय सम्पादनमा असर पर्ने बताउनुभएको छ । न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गर्न आज आयोजित अन्तरक्र...
रक्षा मन्त्रालयको प्रगति विवरण निकै उत्साहजनक
काठमाडौैं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको नीति, कार्यक्रम, बजेट योजना र नयाँ कार्यसम्पादनलाई आत्मसात् गरी काम गर्न मातहात निकायलाई निर्देशन दिनुभएको छ । आव २०७५/७६ मा रक्षा मन्त्रालय र नेपाली सेनाबाट ...
स्थानीय तहका पदाधिकारीलाई वैदेशिक भ्रमणमा मन्त्रालयले गर्यो यस्तो कडाइ
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले आफूखुशी वैदेशिक भ्रमण गर्न थालेपछि कडाइ गर्ने भएको छ । मन्त्रालयले आज सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई तीन बुँदे निर्देशनात्मक...
नेविसङ्घद्वारा शुल्क वृद्धिको विरोधमा शिक्षामन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । नेपाल विद्यार्थी सङ्घले शिक्षण संस्थाले बढाएको चर्को शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटेर निजी शिक्षण संस्थाले बढाएको चर्को मूल्य फ...
प्रतिनिधिसभाको बैठक २० गते सम्मका लागि स्थगित, सहमतिको प्रयास जारी
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा राजनीतिक दलबीच सहमति नभएपछि आजको बैठक पनि स्थगन भएको छ । अवरोध हटाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरम...
शेयर बजारः नेप्से सामान्य अङ्कले घट्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमे...

