कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ – अर्थमन्त्री डा खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताउनुभएको छ । आन्तरिक राजश्व विभागद्व...

तीन एआईजीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सशस्त्र प्रहरी (एपिएफ) का ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । प्रहरी कार्य तथा सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । त्यस्तै, म...

प्रतिबन्धित औषधि नेपालमा खुलमखुला बिक्रीवितरण

काठमाडौं । भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधी नेपालमा बिक्रवितरण भइरहेको छ । नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधी पसलमार्फत् यो औषधी बिक्रीवितरण भइरहेको हो । भारतको स्वास्थ्य मन्त्...

लोप हुने हो कि मितेरी साइनो !

काठमाडौं । ललितपुर लुभूका सजना श्रेष्ठ आफू सात वर्षको हुँदा हजुरआमाले मित लगाइदिएको सम्झिन्छिन् । उनी भन्छिन्, “धेरै सम्झना त छैन तर मितिनीसँग खेल्न र हाँस्न पाउँदा निकै रमाइलो लाग्थ्यो । ” उनको मितिनीको नाम प्रमिला...

भारत लगेर १५ दिनसम्म १२ वर्षीया बालिका बलात्कार गर्नेसँगै आमा भागेपछि…

धनुषा । महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पुर्याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको गत महिना पीडित बालिकाले नै खुलासा गरिन् । आमाकै संरक्षणमा बालिकालाई भारतको दिल्ली पुर्याएर १५ दिन...

त्रिविमा फेरि भागबन्डा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् । त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति कुलपति केपी शर्मा ओलीले सिंगापुर उड्नुअघि नियु...

तपाईंको आजको राशिफलले के भन्छ ?

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई हराउँदै नतिजा तपार्ईँ आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने तपार्ईँको खैरो खन्नेहरु आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपार...

लोकतन्त्रमा चुनौती आयो – सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको बताउनुभएको छ । आज भक्तपुरको कौशलटारमा लेखक दीपेन्द्रराज गिरीको पुस्तक बिधाताको बिमोचन गर्दै उहाँले प...

तनाब कम गर्न नक्कली ‘ब्वाइफ्रेन्ड’ !

एजेन्सी । जापानको एक भिडियो गेम कम्पनीले नक्कली ब्वाइफ्रेन्ड तयार गरेको छ । युवती तथा महिलाहरू यो नक्कली ब्वाइफ्रेन्डलाई अँगालो हालेर आफ्नो तनाव कम गर्न सक्ने बताइएको छ । यसलाई आफ्नो साथमा पनि लिएर जता पनि लैजान सकिने छ...

भ्रष्टाचारीको आरोपमा मेस्सीलाई अन्तर्राष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध

एजेन्सी । कोपा अमेरिका प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीमाथि अन्तर्राष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध लगाइएको छ । ३२ वर्षीय बार्सिलोनाका फरवार्ड मेस्सी चिलीबिर...