काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा (विप्लव समूह )र सरकारबीच वार्ताको चर्चा चलिरहे पनि प्रहरीले पक्राउ गर्ने क्रम रोकिएको छैन । पछिल्लो समय सरकार वार्ताप्रति अनुदार बन्दै गएको छ । सूचना त...
समाचार
आइतबार तपाईंको दिन कस्तो छ ?
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानी गर्दापनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनु...
सुमधुर सम्बन्धका लागी महिलाले जान्नु पर्ने पुरूषका बानीहरू
जिवनमा पति पत्निको सम्बन्ध निकै सुमधुर त हुन्छ नै जटिल पनी उत्तिकै हुन्छ । एकले अर्कालाई राम्रो सँग बुझ्न सकिएन भने जिवन निकै निरस र उजाड हुन्छ । बुझ्न सकियो भने त्यो जति सरल र आनन्दको जिवन अरु हुँदैन । त्यसैले पनि अ...
एक महीनापछि सिद्धिचरण लोकमार्ग खुल्यो
ओखलढुङ्गा । सिद्धिचरण लोकमार्ग एक महीनापछि खुलेको छ । वर्षात्सँँगै आएको पहिरोका कारण असार २६ गतेदेखि अवरुद्ध भएको सडक आजदेखि सञ्चालन भएको हो । बेतेनी–घुर्मीखण्ड २५ किलोमिटरअन्तर्गत कटारी नगरपालिका– ११ ठाटीभञ्ज्याङ ...
विप्लव समूहका नेता खेम थपलिया आफ्नै कोठाबाट पक्राउ
काठमाडौं । काठमाडौँको पुतलीसडकबाट नेत्रविक्रम चन्द समूहको नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियालाई आज प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै कोठाबाट आज अपराह्न पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी...
चौथो सामुदायिक वन दिवस ः उत्कृष्ट सात वन समूह पुरस्कृत
खोटाङ, २५ साउन ः डिभिजन वन कार्यालय खोटाङले वन दिवसको अवसरमा सामुदायिक वन र कबुलियती वनका उत्कृष्ट उपभोक्ता समूहलाई पुरस्कृत गरेकोे छ । चौथो सामुदायिक वन दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७५ र ०७६ म...
मिस टुरिज्मको उपाधि विराटनगरकी आरजुलाई
विराटनगर । यस वर्षको (सन् २०१९) ‘मिस टुरिज्म’ को उपाधि विराटनगरकी आरजु पोखरेलले जितेकी छन् । १० प्रतियोगीलाई आज भएको अन्तिम प्रतिस्पर्धामा पछाडि पार्दै २१ वर्षीया पोखरेलले सो उपाधि चुमेकी हुन् । निर्णायक न...
आँधीका कारण चीनमा १३ को मृत्यु, १६ बेपत्ता
बेइजिङ ।र चीनको पूर्वी क्षेत्रमा शनिबार बिहान आएको आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । चीनको पश्चिमी क्षेत्रमा आएको लेकिमा नामक तुफानबाट अरु १६ जना भन्दा धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् । ...
भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु
नयाँ दिल्ली । भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा १०० जनाको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीले बताएका छन् । बाढीका कारण भारतको दक...
माइती हिडेकि ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोशीमा डुबेर मृत्यु
सिन्धुली । आज दिउँसो एक महिलाको सुनकोशी नदीमा डुबेर मृत्यु भएको छ । काभ्रे पाँचखाल नगरपालिका–१० निवासी ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोशी नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । माइती घ...





