चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् । आज भरतपुरमा भएको भेटघाट...
समाचार
कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा कोरोनाको लक्षण देखिएपछि कोइरालाले परीक्षण गराएका थिए । जसको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोइराला अ...
कांग्रेस सभापति नै एमाले प्रवेश
काठमाडौं, साउन १४ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन चलिरहँदा सोही पार्टीका नेताहरुमा पार्टीप्रति बितृष्णा बढेको पाइएको छ । कांग्रेसले मुलुकको बर्वादीतर्फ...
सल बाँधेर पिङ खेल्नेक्रममा पाँसो लागेर बालिकाको मृत्यु
खोटाङ, १४ साउन । कोठामा सल बाँधेर पिङ खेल्नेक्रममा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी नौँ वर्षीया बालिका रोमी गुरुङको मृत्यु भएको छ । दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलको कक्षा–४ मा अध्ययनरत गुरुङको शुक्रबार साँझ ...
दमकका एमाले नेता कार्यकर्तालाई अध्यक्ष ओलीको प्रश्न : यहाँ एमाले हार्ने कारण के हो ?
दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिका हार्नुको कारण के हो भनेर कार्यकर्तालाई प्रश्न गर्नुभएको छ । ‘यस पटक दमकमा विरोधीलाई फाइदा पुग्...
खोटाङमा विभिन्न कार्यक्रम गरेर मनाइदै ३१ औ सहिद मनोज–झपेन्द्र स्मृति दिबस
खोटाङ, खोटाङमा विभिन्न कार्यक्रम गरेर ३१ औ सहिद मनोज–झपेन्द्र स्मृति दिबस मनाईने भएको छ । शुक्रबार देखि विभिन्न कार्यक्रम गरेर स्मृति दिबश मनाउने तयारी गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङले जनाएको छ । स्मृति दिवसको अव...
नेपाल प्रहरीकाे सईमा बढुवा भएका ८७ जनाको पदस्थापन
प्रहरी प्रधान कार्यालयले जनपदतर्फका ८७ जना प्रहरी नायब निरीक्षकरूको पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको साउन ६ गते बसेको बैठकको निर्णयअनुसार प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा बढुवा ...
माधब नेपाल आफ्नो गृह जिल्लाबाट लखेटिए पछि,,,,,,,,
काठमाडौं, साउन ११ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै गृहजिल्ला रौतहटमा लखेटिएको भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा यतिबेला नेपाललाई मुर्दावादको नारा लगाउँदै स्थानीयवासीले लखेटेकोभिडियो भाइरल बने...
निडर भएर कलम चलाउन पत्रकारलाई ओलिको आग्रह
काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । आज दिउँसो झापाको बिर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघा...
नागरिकताबारे अध्ययन गर्छु, गठबन्धन मेरो मामला होइन – राष्ट्रपति
काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे अध्ययन गरेपछि यसबारे धारणा बनाउने स्पष्ट पारेकी छिन्। संसदबाट विधेयक आइपुगेपछि आफूले अध्ययन गर्ने राष्ट्रपतिको भनाइ छ।विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाश...
- « Previous Page
- 1
- …
- 99
- 100
- 101
- 102
- 103
- …
- 497
- Next Page »










