रुम्जाटार–विराटनगर उडान आजदेखि सुचारू

ओखलढुङ्गा। काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । क...

लाजकै कारणले उपचार गराउँदैनन् पाठेघर खसेका महिलाहरु

डोटी । समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ पाठेघर खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन् । समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैन...

सांसद विकास कोषको ६ करोड नस्वीकार्ने काँग्रेसको संकेत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा एक पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले बजेटबारे धारणा सार्वजनिक गरेको हो । बजेटबार...

मुख्यमन्त्री राउत भने – लोकसेवा आयोगको विज्ञापन स्वीकार्य छैन

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगबाट स्थानीय तहको लागि आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने बताएका छन् । महोत्तरीको बर्दिवासमा शुक्रबार सम्पन्न प्रदेश समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्दै...

उपत्यकाभित्रको पोखरी र ढुंगेधाराको संरक्षण गर्ने खानेपानी मन्त्रीको उद्घोष

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले उपत्यका भित्र रहेका ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बर्द्धन र सौर्न्दयीकरणमा योजना बनाएर अघि बढिने बताएकी छिन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड भ्याली बोर्डद्...

प्रधानमन्त्री ओलीले दिए मोदीलाई यस्तो उपहारै उपहार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् । शुक्रबार दुई प्रधानन्त्रीबीच भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको ...

आफ्नालाई जागिर खुवाउन चरम लापरबाही, परीक्षा एक, प्रश्नपत्र फरक

काठमाडौं । पद उही । परीक्षा उही। हल उही । तर, प्रश्नपत्र फरक । यस्तो कहाँ हुन्छ रु अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ । रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन लाग्यो। आफ्ना मान्छे ...

टेलिकमले नवीकरण शुल्क पाँच किस्तामा तिर्नुपर्ने

काठमाडौं, नेपाल दूरसञ्चार कम्पनीले मोबाइल सेवाको नवीकरणका लागि रु २० अर्ब तिर्नुपर्ने भएको छ । मोबाइल सेवा सञ्चालनका लागि अनुमति लिएपछि पहिलो पटक दश वर्षमा एक पटक र दोस्रो पटक पाँच वर्षमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्य...

घटे हुवावेका ग्राहक, ‘गुगल र अरु फङ्सन चल्दैन भन्ने समाचार आएपछि हुवावेको डिमान्ड छैन’

काठमाडौं । गुगलले विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन निर्माण कम्पनी हुवावेको एन्ड्रोइड अपरेटिङ सिस्टमका अपडेट रोक्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । अमेरिकी नीतिसँगै नेपालमा हुवावे स्मार्...

नेपाल–भारत रेलसेवा सम्झौताका लागि वार्ता टोली गठन

काठमाडौं । नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन ११ सदस्यीय नेपाली वार्ता टोली गठन गरिएको छ । भारतको दिल्लीमा जेठ २३ र २४ गते हुने बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका ...