एमालेको ‘पाँच हजार दिने पाँच हजार सदस्य’ राष्ट्रिय अभियान सुरु

काठमाडौँ, ३२ असार । नेकपा (एमाले) ले ‘पाँच हजार दिने पाँच हजार सदस्य’ राष्ट्रिय अभियान सुरु गरेको छ । पार्टीको स्रोतलाई बलियो बनाउन यस्तो अभियान सञ्चालन गरिएको हो । महासचिव शंकर पोखरेलले साउन १ गतेदेखि लागू हुने अभ...

मेयरमा आफ्नै उम्मेदवारलाई हराएको भन्दै कास्की एमालेले गर्याे कार्वाही

पाेखरा, एमाले कास्कीले बुधबार प्रेस विज्ञप्ति जारी गरी तीन जना स्थानीय नेतालाई पार्टीको पद र संगठित सदस्यबाट निलम्बन गरेको जनाएको छ। निलम्बनमा पर्नेमा पोखरा–३३ वडा कमिटीका उपाध्यक्ष महेश अर्याल, पोखरा–२१ का पार्टी संगठित...

पहिला विद्यार्थीको, अहिले नगरको भविष्य बनाउने रेसमा खडेन्द्र

खोटाङ । अधिकांशको लक्ष्य जीवनमा स्थायी जागीर खाने हुन्छ । स्थायी जागीरे बन्ने दौडमा संघर्ष गर्दै-जाँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडेन्द्र राई पनि स्थायी शिक्षक बन्न सफल भए । तर उनी जीवनभर स्थायी जागीरेक...

दिक्तेल रुपाकोट मझुवागढी नगरको अधुरा सपना पूरा गर्न बिणादेवीको उम्मेदवारी

खोटाङ । खोटाङको केन्द्र मानिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका दिपनारायण रिजाल मेयर र बिणादेवी राई उपमेयरमा बिजयी बन्नुभयो । रिजाल पाँच वर्षे कार्यकाल पूरा गरी विदा हुने...

यस कारण खोटाङमा एमालेका गोपीकृष्ण खड्का आशा र भरोसा

बैशाख २०७९ खोटाङ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका गोपीकृष्ण खड्काले आर्थिक वर्ष २०६७र०६८ मा तत्कालिन जिल्ला विकास समितिमार्फत कार्यान्वन हुनेगरि मात्तिम–मानेभन्ज्याङ्ग–खिदिमा–पान्धारे सडक ९खोटाङ भोजपुर० सडकको नाम...

मतदाताका भरोसा दिक्तेल रुपाकोट मझुवागढीमा मेयरका उम्मेदवार कुमार आचार्य को हुन्

बैशाख २०७९ जिल्लाको सदरमुकाममा पर्ने साबिकको दिक्तेल गाउँ विकास समिति वडा नम्बर – १ बैयूँमा बुबा रघुनाथ आचार्य र आमा रुकमिनी आर्चायको कोखबाट माइलो सन्ताको रुपमा वि।सं। २०२४ साल भदौ २४ गते कुमार आचार्यको जन्म भयो । बाल्...

सुनेको, देखेको र भोगेको : विकास केही त भएकै छ ।

भिम राई आज भन्दा २०÷२५ बर्ष अगाडि खोटाङ जिल्लालाई पूर्वको कालिकोट भनिन्थ्यो । जुनबेला खोटाङ जिल्लामा मोटरबाटोको नाममात्र सुनिएका थिए । खोटाङ जिल्लाका लागि सगरमाथा राजमार्ग आउँदै छ । गाईघाट हुँदै खोटाङ दिक्तेल बाट सोलु...

ग्लास्गोमा सम्पन्न कोप–२६ सम्मेलनको सन्देश

तेज किरात नाछिरिङ संयुक्त अधिराज्य बेलायतको ग्लास्गो सहरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धि २६ औ सम्मेलन (कोप–२६) सम्पन्न भएको छ । कार्वन उत्सर्जन कटौतिका लागि विश्वव्यापी साझेदारी खोज्ने उद्देश्यले आ...

प्रश्नैप्रश्नको चङ्गुलमा रुमलिएको खोटाङ काँग्रेसका नेतृत्व

–भीम राई यतिबेला मुलुकभर राजनीतिक माहोल शुरु भएको छ । सबै दलहरु आफ्ना नियमित अधिवेशनहरुको तयारीमा जुटेका छन् । देशका प्रमुख दलहरु विशेषगरि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) आफ्नो महाधिवेशनको तयरीमा ...

ऐसेलुखर्कमा साँच्चै हेर्न लायक काम के–के भएका छन् पालिका प्रमुख ज्यू ?

–भीम राई यसपाली दशैँ÷तिहारको अवसर पारेर ऐसेलुखर्क गाउँपालिकामा लामै समय बस्ने अवसर जु¥यो । आफ्नै गाउँपालिकामा गएपछि नाता, आफन्त, साथीभाइसँग भेटघाट र छलफलहरु हुने कुरा त रह्यो नै । विशेष गरेर एउटा पत्रकारले केही नवीनत...