खोटाङ, ७ माघ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले सरसफाइ अभियान शुरु गरेको छ । सार्वजनिकस्थल तथा घर आसपास जथाभावी छरिएका तथा फालिएका फोहर व्यवस्थापनमा सम्बन्धित निकायलाई खबरदारी गर्न तथा स्थानीय समुदायमा सरसफाइ सम...
जनस्वास्थ्य
ऐसेलुखर्कमा अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता उपलब्ध गराइयो
खोटाङ, १६ पुस । जिल्ला प्रशासन कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिकाका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरमै लगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले ...
खोटाङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना अन्तरक्रिया कार्यक्रम सम्पन्न
खोटाङ, ६ पुष । खोटाङमा कोशी प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन प्रक्रिया विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।...
पाठेघर खस्ने समस्या भएका १९ जना महिलाको निःशुल्क शल्यक्रिया
खोटाङ, ११ मङ्सिर । केपिलासगढी गाउँपालिकाका १९ जना पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाको पहल तथा समन्वयमा काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएका पाठेघर सम्बन्धी रोगले ...
मझुवागढी पदमार्गमा ९१८ खुड्किला : मर्निङवाक गर्नेका लागि उपयुक्त ठाउँ
खोटाङ, १२ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरा...
स्थानीय तहमा आधारभूत अस्पताल : कतै भवन बन्यो, कतै शुरु नै भएको छैन
खोटाङ, ३१ भदौ । नेपाल सरकारको नीतिअनुसार चार वर्षअघि जिल्लाका दशमध्ये छ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐसेलुखर्क, रावाबेँसी र सा...
अखिल (क्रान्तिकारी) खोटाङले ग¥यो दिक्तेलबजारको फोहर सरसफाइ
खोटाङ, १४ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङले दिक्तेलबजारको सडक सरसफाइ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) खोटाङले १९ औँ जिल्ला सम्मेलनको...
भुजेल परिवारमा झाडापखालाको प्रकोप, उपचार नपाउँदा चार वर्षीय बालकको मृत्यु
खोटाङ, २ भदौ । आर्थिक अभावका कारण समयमा उपचार नपाउँदा झाडापखाला रोगबाट ग्रसित बनेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशन भुजेलको ज्यान गएको छ । तीन दिनदेखि झाडापखाला रोगबाट ...
क्यान्सरपीडित स्रष्टा चाम्लिङको उपचारार्थ हङकङमा जुट्यो पाँच लाख ७३ हजार सहयोग
खोटाङ, २८ साउन । क्यान्सर रोगबाट ग्रसित ख्यातिप्राप्त गीतकार, कवि एवम् प्राज्ञ टीका चाम्लिङको उपचारका लागि हङकङमा करिब छ लाख आर्थिक सहयोग जुटेको छ । केही महिनाअघिदेखि क्यान्सर रोगले ग्रसित स्रष्टा चाम्लिङको उपचारार्थ खोट...
क्यान्सर पीडित नीरमायाँलाई २४१ जना शुभेच्छुकको रु ११ लाख ४८ हजार सहयोग
खोटाङ, २४ साउन । खोटाङमा जन्मिएर गोर्खा विवाह गर्नुभएकी क्यान्सर पीडित नीरमायाँ थापामगरलाई खोटाङ्गे अभियान्ताले सङ्कलन गरेको रु ११ लाख ४८ हजार ६७० सहयोग रकम हस्तान्तरण गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थ...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 100
- Next Page »










