अटोरिक्सा दुर्घटनाका घाइते रुपेशको उपचारार्थ सहयोग रकम जुट्दै

खोटाङ, २४ कात्तिक । अटोरिक्सा दुर्घटनामा गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीका रुपेश राईलाई उपचार खर्च प्राप्त भएको छ । हलेसीस्थित सुम्निमा पारुहाङ साँस्कृतिक समूहले रु ५० हजार सहयोग गरेको हो । समूहका अध...

महामारीका बेला यी उपाय अपनाउँदा फोक्सो स्वस्थ र बलियो हुन्छ

एजेन्सी । सर्वत्र कोरोना सङ्क्रमणको महामारी जारी रहेकै बेला यसबाट बच्न सबैखाले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु पर्छ । खासगरी रोगप्रतिरोधी क्षमतामा ह्रास आउन दिनुहुँदैन । यसका लागि नियमित खानपान र सरसफाईमा विशेष ध्...

समन्वय प्रमुख, प्रजिअ र प्रनाउमा एकै दिन काेराेना पुष्टि

खाेटाङ, ९ कात्तिक : जिल्ला समन्वय समिति खाेटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पाैडेल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियामा एकै दिन काेराेना पुष्टि भएकाे छ । शनिबार अाठ जनाकाे स्वाब सङ...

धार्मिकस्थलमा पूजा, प्रार्थना तथा भजनकिर्तन गर्न प्रशासनद्धारा रोक

खोटाङ, ५ कात्तिक । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न धर्मावलम्बीको धार्मिकस्थलमा हुने पूजा, प्रार्थना तथा भजनकिर्तन गर्न रोक लगाएको छ । दशैँतिहार तथा छट पर्वको अवसरमा मठ, मन्दिर, ...

कोरोना सङ्क्रमित भेटिएपछि रतन्छा हप्ता दिनका लागि सिल

खोटाङ, २६ असोज । साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ । काठमाडौँबाट आएका युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त वडालाई आगामी कातिक ३ गतेसम्मका...

परिवारका सदस्यमात्र सहभागी भएर दशैँ÷तिहार मनाउन आग्रह

खोटाङ, २६ असोज । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र यस वर्षको दशैँ, तिहार लगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्...

तालिममा गएर फर्किएका दुई प्रहरी जवानमा कोरोना पुष्टि

खोटाङ, १६ असोज । जिल्ला प्रहरी कार्यालय खोटाङका दुई प्रहरी जवानमा पुनः कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सुनसरी जिल्लाको दुहवीस्थित दङ्गाको तालिममा गएर जिल्ला प्रहरी कार्यालय खोटाङ फर्किएका दुई प्रहरी जवानमा कोभिड–...

सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ बन्यो कोरोना सङ्क्रमितमुक्त

खोटाङ, ११ असोज । सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमितमुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित भएका २१ जना व्यक्ति उपचारपछि घर फर्किएएसँगै खोटाङ को...

चीनले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोग गर्न डब्ल्युएचओको अनुमति

खोटाङ, १० असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको भ्याक्सिनलाई आम नागरिकमा लगाउन अनुमति दिएको छ । रोयटर्सका अनुसार चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानि...

अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित

खोटाङ, ८ असोज । जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेको बाख्रा अज्ञात रोगले मर्न थालेपछि किसान चिन्तित गरेका छन् । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गा¥हो हुने, छेर्ने लग...