तस्वीर - भीम राई खोटाङ, २६ साउन । डाइजेष्टिभ विस्कुटमा बोरा सिलाउने प्लास्टिकको धागो फेला परेको छ। खोटाङको सदरमुकाम दिक्तेल बजारका एक स्थानीयले मंगलबार बिहान बच्चालाई विस्कुट खुवाउनेक्रममा विस्कुटको पानोमा धागो फेला पार...
जनस्वास्थ्य
खोटाङ : ५० वर्ष माथिकालाई सोमबार र मंगलबार जोन्सन एण्ड जोन्सन खोप दिईने
खोटाङ,२५ साउन । खोटाङमा ५० वर्ष माथिकालाई आज (सोमाबार) र भोली मंगलबार जोन्सन एण्ड जोन्सन खोप दिईने भएकोे छ । दश स्थानीय तह रहेको जिल्लामा ७९ वटा स्वास्थ्य संस्थावाट खोप दिन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङले जना...
खोटाङमा पनि थालियो ‘तपाईको मास्क खै ?’ अभियान
सन्तोश पौडेल खोटाङ, २४ साउन । खोटाङमा ‘तपाईको मास्क खै ?’ अभियान शुरु गरिएको छ । जिल्लामा दिनानुदिन कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपिछ न्यूनिकरण गर्न जनचेतना मुलक सन्देश फैलाउदै ‘तपाईको मास्क खै’ अभियान शुरु गरिएको हो ...
खोटाङ समाज हङ्कङद्धारा जिल्लाबासीका लागि साँढे नौँ लाख बढीको स्वास्थ्य सामग्री सहयोग
खोटाङ, २३ साउन । खोटाङ समाज हङकङले खोटाङ जिल्लाका सबै स्थानीय तहलाई रु नौँ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन समाजले दुई नगरपालिका ...
एमाले सचिव योगेश भट्टराईलाई मातृशोक
खोटाङ,२३ साउन । नेकपा एमालेका सचिव, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । सचिव भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा शनिबार काठमाडौंमा निधन भएको हो । मृतक महेन्द्रादेव...
नेपालमा थप ३२१८ जनामा कोरोना पुष्टि, १९ को मृत्यु
काठमाडौं,२३ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ३२१८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २२३१ र एन्टिजेन विधिबाट ९८७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले स...
के मुखमैथुनले हेपटाइटिस सिको जोखिम बढाउँछ ?
काठमान्डौँ,२२ साउन । हेपाटाइटिस सीलाई ‘हेप सी’ को रुपमा पनि चिनिन्छ । यो भाइरल संक्रमणको एक कारण हो । यो भाइरस संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिको रगतमा प्रवेश गर्दा फैलिन्छ । उदाहरण को लागि, यदि दुईभन्दा बढी मानिसलाई...
भूमि सम्बन्धी आयोग खारेजीको निणर्य सच्याउन प्रधानमन्त्रीको ध्यानाकार्षण
खोटाङ, २१ साउन । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निणर्यप्रति अखिल नेपाल किसान महासङ्घ खोटाङले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारको निणर्य...
जटिल किसिमका सङ्क्रमित हेलिकोप्टर चार्टर गरेर उपचारमा जान बाध्य
खोटाङ, १७ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका एक कोरोना सङ्क्रमितलाई शनिबार रु दुई लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ लगियो । सोही दिन बिहान वडा नं.–१ याम्खास्थित अस्थायी कोभिड अस्पता...
प्रदेश १ मा ८४७ जनामा कोरोना पुष्टि, थप ८ जना संक्रमितको मृत्यु
विराटनगर,८ साउन । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ८३ जना र १ हजार ३ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ६४ जनामा कोरोना संक्र...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 100
- Next Page »










