खोटाङ, १८ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा यही असार–२० गतेदेखि असार–२५ गतेसम्म कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय ...
खेलकुद
समाजसेवी सैँजूले दिए आफू पढेको विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट र खेल सामग्री
खोटाङ, १३ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थायी घर भइ राजधानी काठमाडौँ बस्दै आउनुभएका समाजसेवी गोपाल सैँजूले आफू पढेको विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट तथा खेल सामग्री उपलब्ध गराउनुभएको छ । काठमाडौँ बसेर ...
जिल्ला खेलकुद विकास समिति अध्यक्षमा रमेश राई ‘महेश’ मनोनित
खोटाङ, २७ जेठ । जिल्ला खेलकुद विकास समिति खोटाङको अध्यक्षमा रमेश राई ‘महेश’लाई मनोनित हुनुभएको छ । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले महेशलाई जिल्ला खेलकुद विकास समिति खोटाङको अध्यक्षमा मनोनित गरेको हो । प्रदेश ...
खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको कुईभिरलाई
खोटाङ, २० जेठ । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१२ जालपामा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१ कुईभिरले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा कार्यालयय जालप...
राष्ट्रिय कराँते प्रतियोगिता–२०८१ को उपाधि आयोजक खेलकुद प्रतिष्ठानलाई
खोटाङ, १० जेठ । दिक्तेलमा सम्पन्न राष्ट्रिय कराँते प्रतियोगिता–२०८१ को उपाधि आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङले चुमेको छ । ‘प्रथम बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत बिहीबार ...
हाफ म्याराथन प्रतियोगिता : महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि
खोटाङ, ३१ वैशाख । दिक्तेलमा आयोजना गरिएको खुला महिला÷पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उचाल्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठा...
दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आजदेखि शुरु हुँदै
खोटाङ, ३१ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आज (सोमबार)देखि शुरु हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्...
गाउँपालिका अध्यक्ष कप भलिबल : महिलातर्फ आमचोक र पुरुषतर्फ दमकले चुम्यो उपाधि
खोटाङ, ३० वैशाख । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको महिलातर्फ आमचोक गाउँपालिका भोजपुर र पुरुषतर्फ दमक नगरपालि...
‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबल प्रतियोगिताको फाइनल खेल भोलि
खोटाङ, २९ वैशाख । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल भोलि (आइतबार) हुने भएको छ । गाउँपालिकाको मुख्य ...
भोलिदेखि सञ्चालन हुने ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबल प्रतियोगिताको तयारी पूरा
खोटाङ, २५ वैशाख । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गर्न लागेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । गाउँपालिकाको प्र...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 28
- Next Page »










