खोटाङ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले जिल्लामा सञ्चालन भइरहेका नौँवटा अपूरा विकासे आयोजनाको विषयमा जिल्ला प्रशासन कार्यालय खोटाङलाई ध्यानाकर्षण गराएको छ । एमालेका कोशी प्रदेश समिति सदस्य एवम् प्रदेशसभा...
राजनीति
सिन्धुपाल्चोकमा रित्तियो नेकपा एस : माधवले पार्टीलाई क्लब बनाए भन्दै दुई केन्द्रीय सदस्यसहित सवै नेता-कार्यकर्ता एमालेमा प्रवेश
सिन्धुपाल्चोक, साउन २० । माधव नेपालले पार्टी हैन क्लब मात्र चलाएको भन्दै नेकपा एकीकृत समाजवादी नेकपा एस का दुईजनाकेन्द्रीय सदस्य सहित ठूलो संख्यामा नेताहरु सिन्धुपाल्चोकमा एमाले प्रवेश गरेका छन् । केन्द्रीय सदस्य सु...
विपन्नलाई दिन ल्याइएको सोलार प्यानेल नगर प्रमुखका भाइले आफन्तलाई बाँडेपछि…
खोटाङ, १६ साउन । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानेल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको ...
नेकपा एस छाडेर एमालेमै फर्किए केन्द्रीय सदस्य डिल्ली उप्रेती
काठमाडौँ, साउन १६ । सर्लाहीका पूर्वसाँसद तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमैफर्किनुभएको छ । सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किएको एमाले सर...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हटायो करारमा कार्यरत सबै कर्मचारी
खोटाङ, १६ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत सबै कर्मचारी हटाएको छ । यसअघि नेपाली काग्रेस नेतृत्वको स्थानीय सरकारले नियुक्त गरेको सबै (५७ जना) करारका कर्मचारी हटाएर नयाँ नियुक्त गर्नेगरी नेकपा एमाले नेत...
‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८०’ शिक्षक हेमबिक्रम राईलाई
खोटाङ, १५ साउन । ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८०’ शिक्षक हेमबिक्रम राईलाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, सँस्कृति र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जालपा माध्यमिक विद्यालय नुनथलामा कार्यरत शि...
पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस : खोटाङमा श्रेष्ठको शालिकमा माल्र्यापण गरेर दिवस मनाइयो
खोटाङ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस आज (आइतबार) देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्...
तरुण दल खोटाङको अध्यक्षको जिम्मेवारी प्रथम उपाध्यक्ष काजीमानलाई
खोटाङ, ६ साउन । नेपाल तरुण दल जिल्ला कार्यसमिति खोटाङको कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रथम उपाध्यक्ष काजीमान राईले पाउनुभएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलका जिल्ला अध्यक्ष भिषण राईलाई विद्धान ग...
ठेक्का लागेको आयोजना निवर्तमान मुख्यमन्त्रीले हटाएको भन्दै उच्च अदालतमा मुद्दा
खोटाङ, ४ साउन । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक पूर्वाग्रहमा खोटाङका लागि ठेक्का आव्हान भएको दुईवटा आयोजना हटाएको भन्दै उच्च अदालतमा मुद्दा परेको छ । तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमा...
कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यो आदेश दिएको हो । न्यायाधीश सपना प्रधान मल्लको इजजासले थापालाई मुख्यमन...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 129
- Next Page »










