खाेटाङ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङ जिल्ला कमिटीको अध्यक्षमा बिष्णु उपरकोटी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न २४ औ जिल्ला अधिबेशनबाट उपरकाेटी सर्वसहमत अध्यक्षमा निर्वाचित ...
राजनीति
भोजपुरमा ओली: किराँतीको फेटा बाँधे, शेर्पाको टोपी लगाए
नेकपा एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा भोजपुर आइपुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितकाे टोली खोटाङको दिक्तेलबाट भोजपुर आइपुगेको हो । एमालेको य...
केपी ओलिकाे स्वागतमा मध्यरातमा पनि जूनकीरी झैं ज्योति बालेर चम्किरहेका नुवाकोटेली जनता
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शनिबार सल्यानटारमा खाना खाएपछि सामाजिक सञ्जालबाट एउटा सन्देश जारी गर्नुभयो । सन्देशमा उहाँले आफू सल्यानटारमा खाना खाएर बट्टार नुवाकोटतर्फ लागेको भन्दै यात्राको रुट अलि लामो...
समृद्धिकाे यात्रामा अवराेध नगर्न एमालेकाे पहिचानवादीलाई आग्रह
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीले शुरु गरेको मध्यपहाडी लोकमार्ग गर्दै आएकाे झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा अवरोध नगर्न पहिचानको आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई आग्रह गरेको छ शनि...
दिक्तेलमा आयोजित ‘स्लो राईड मोटरसाईकल प्रतियोगिता’मा सिराहाका चौधरी प्रथम
खोटाङ, २५ कातिक । राष्ट्रिय युवा सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको ‘स्लो राईड मोटरसाईकल प्रतियोगिता’को प्रथम उपाधि सिराहाका जितेन्द्र चौधरीले प्राप्त गर्नुभएको छ । खोटाङ अटो लिङ्क प्रा.लि. दिक्तेलमा कार्यरत चौधरीले ३५ ...
मूलुक चौतर्फी सङ्कटमा फसेको छ : एमाले उपमहासचिव ज्ञवाली
खोटाङ, १८ कातिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मूलुक चौतर्फी सङ्कटमा फसेको बताउनुभएको छ । एमाले खोटाङले शनिबार साँझ दिक्तेलमा आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् कोशी प्रदेशका नवनिर्वाचित ...
अनेरास्ववियु खोटाङको २४ औँ जिल्ला अधिवेशन मङ्सिर–२९ र ३० गते ऐसेलुखर्कमा
खोटाङ, १४ कातिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङले २४ औँ जिल्ला अधिवेशन आगामी मङ्सिर–२९ र ३० गते गर्ने भएको छ । पुष्पलाल स्मृति भवन दिक...
चाडपर्व मनाउने नाममा फजुल खर्च नगर्न जिल्लावासीलाई एमालेको आग्रह
खोटाङ, २८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले दशैँ, तिहार र छठको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । दशैँको पहिलो दिन अर्थात घटस्थापनाको दिन एमाले खोटाङले जिल्लास्थित सबै राजनीतिक दललाई कार्यालयमा बोलाएर शुभक...
समाजवादी मोर्चा नेपाल खोटाङको संयोजकमा जसपाका पिके खम्बू
खोटाङ, २६ असोज । समाजवादी मोर्चा नेपालले खोटाङमा जिल्ला संयोजन समिति घोषणा गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा आज (शुक्रबार) आयोजना गरिएको सन्देशसभा कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (ज...
स्थानीय तहका जनप्रतिनिधिलाई लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी जानकारी
खोटाङ, २५ असोज । स्थानीय तहका जनप्रतिनिधिलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूल प्रवाहीकरण सम्बन्धी जानकारी दिइएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार दिक्तेलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर स्थानीय तहका ...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 129
- Next Page »










