सरकारले भित्र्यायो ‘मास प्रिन्टर’, डेढ महीनापछि प्रयोगमा आउने

काठमाडौं । झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । आज दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ । एकडेढ महीनापछि सो उपकरण प्र...

इन्टरनेटमा सेवा शुल्कपछि मर्मत शुल्कको भार

काठमाडौं । सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको दवावमा सेवाग्राहीमाथि मर्मत शुल्क लिनसक्ने बाटो खुला गरेको छ । चालू वर्षको आर्थिक विद्येयकमा ल्याइएको इन्टरनेट सेवामा १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्...

अब चाँडै नै तपाईले औलालाई फोनको रुपमा प्रयोग गरेको देख्न सक्नुहुन्छ

एजेन्सी । स्क्रीन टच मोबाइल त सबैले देखेकै कुरा हो । तर, के तपाईले औलालाई नै फोनको रुपमा प्रयोग गरेको देख्नु भएको छ ? अब चाँडै नै तपाईले औलालाई फोनको रुपमा प्रयोग गरेको देख्न सक्नुहुन्छ । खासमा एक प्रकारको ब्रासलेट त...

पहिलो पटक हुवावेको ५ जी स्मार्टफोनको बिक्री शुरु

शेन्जेन । चीनको प्रविधि कम्पनी हुवावेले शेन्जेन शहरमा पहिलो पटक फाइब–जी ९५जी० स्मार्टफोनको व्यवसायिक प्रयोग शुरु गरेको छ । हुवावेको प्रधान कार्यालय समेत यही शहरमा रहेको छ । हुवावेका मोबाइल फोन विभागका प्रमुख हे गाङल...

विराटनगर महानगरपालिकाले आजदेखि शुरु गर्याे १४ स्थानमा निःशुल्क वाइफाई सेवा

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरेको छ । वल्र्ड लिङ्क प्रालि र महानगरपालिकाबीचको सम्झौतामा सो सेवा सञ्चालन गरिएको हो । पहिलो चरणमा कञ्चनबारी...

इन्टरनेट शुल्कमा १३ प्रतिशत बृद्धि, उपभोक्तामा कति थपिन्छ भार ?

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट शुल्कमा आजदेखि बढोत्तरी गराएका छन् । सेवा प्रदायक संस्थाले इन्टरनेटको शुल्कमा थप १३ प्रतिशत रकम लिनेछन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट भाषणमार्...

टेलिकमको फोन जडान शुल्क झनै घट्यो, पोष्टपेड सीमको मुल्य जम्मा ९ सय

काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाईन फोन जडानको शुल्क घटाएको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले १ हजार ६ सय ३५ रुपैयाँमै टेलिफोन जोड्न सकिने जनाएको हो । यसअघि टेलिफोन जोड्न २ हजार २ सय रुपैयाँ लाग्ने ...

धनकुटामा सुरु भयो टेलिकमको उच्च गतिको इन्टरनेट सेवा

काठमाडौं । नेपाल टेलिकमले धनकुटामा पनि उच्च गतिको इन्टरनेट तथा गुणस्तरीय टेलिफोन सेवाको सुरुवात गरेको छ । टेलिकमले शुक्रबार औपचारिक कार्यक्रम गरि धनकुटामा एफटीटीएच अर्थात फाइबर टु द होम सेवाको सुभारम्भ गरेको हो । हाल धन...

फेसबुकले ल्याउन लागेको डिजिटल मुद्रा के होला ?

फेसबुकले अर्को वर्ष लिब्रा नाम दिइएको एउटा नयाँ डिजिटल मुद्रा सुरु गर्ने योजना सार्वजनिक गरेको छ। उक्त सोसल मिडिया कम्पनीका अनुसार त्यस्तो मुद्रामार्फत् मानिसहरूले उसको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्...

नेपाली स्याटलाइटले आजबाट पृथ्वीको परिक्रमा थाल्यो

काठमाडौं । नेपालको राष्ट्रिय झन्डा अंकित नानो स्याटेलाइट पृथ्वीको कक्षमा घुम्न सुरु गरेको छ ।यसअघि वैशाख ५ गते अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्याइएको उक्त स्याटेलाइट सोमबार दिउँसो ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्...